कोरोनाबाट बहुचर्चित गायिका लासिमित राईको नि,धन !

काठमाडौ : को’रोना भा’इरस सं’क्रमणका कारण बहुच’र्चित गायिका लासिमित राईको नि’धन भएको छ । गायक अशोक मुकारुङले सो’सल मिडिया फेसबुकमार्फत् गायिका राईको को’रोनाका कारण नि’धन भएको जानकारी गराएका हुन् ।

गायक मुकारुङले गायिका राईको नि’धनप्रति श्र,द्धा,ञ्ज,लि ब्यक्त गर्दै लेखेका छन्, ‘एउटा विशाल आ’वाजको अन्त्य१ बहुच’र्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्र,द्धा’ञ्ज,लि, हजुरको बैकु’न्ठमा बास होस् ।’

गायिका राईको नआ’उ सपना भरी, तिमीले दिएका बेदना, टुटेका मन, सधैँ भरी, कहिले हराउँदै, म मैनासरी, सुन कोशीको सा’ङ्लो पानी, झारेको आँ,शु, तिम्रो माया, साउने भेलले’लगाय’तका गीतहरु चर्चित छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty six − eighty five =