राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ : कमल थापा

काठमाडौँ :  गणतन्त्र दिवसका दिन धेरैले शुभकामना व्यक्त गरिरहेका बेला राप्रपा अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।

सामाजिक संजालमा लेख्दै थापाले राजसंस्था हटाएर १३ वर्ष अगाडि गणतन्त्र ल्याइए पनि देश र जनता बलियो नभएको बताउनुभएको हो ।

बरु भ्रष्टाचार, धर्म परिवर्तन र विदेशी हस्तक्षेप बढ्दा राष्ट्र कमजोर भएको भन्दै राजसंस्था पुनस्थापनाबारे विचार गर्न उहाँले आग्रह गर्नुभएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ five = one