को हुन यी सुन्दरी ? जसको ‘फिगरले खिच्यो संसारको ध्यान, हेरौँ बोल्ड तस्बिरहरु

काठमान्डौं : आजको संसारमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै संसारभरका सुन्दरीहरु बाहिरी संसारको नजरमा आउने गरेका छन् । यी सुन्दरीको नाम हो तहलिया रोवेना जो लण्डनकी चर्चित फिटनेस ट्रेनर हुन् र एक चर्चित मोडल समेत हुन्

केही यस्ता सुन्दरीहरु छन् जसको आकर्षक शारी रिक बना’वटले निकै कम समयमा थुप्रो चर्चा कमाउछ्न । यी सुन्दरी पनि यस्तै छोटो समयमा चर्चा पाएकी सुन्दरी हुन् । यी सुन्दरीको नाम हो तहलिया रोवेना जो लण्डनकी चर्चित फिटनेस ट्रेनर हुन् र एक चर्चित मोडल समेत हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा हट फिगर र ग्लामरस लुक्सका कारण तहल्का मच्चाउने तहलिया रोवेना लण्डनकी चर्चित फिटनेस ट्रेनर तथा मोडल हुन् । रोवेनाले इन्स्टाग्राममा अपलोड गरेका तस्वीर हेर्दा उनी कुनै सुपर मोडल भन्दा कम देखिन्नन् ।

तहलियाले निकै कम उमेरमै फिटनेस प्रशिक्षण दिन शुरु गरेकी हुन् । मिडिया रिपोर्टका अनुसार तहलियाले चर्चित सेलिब्रेटीलाई समेत प्रशिक्षण दिइसकेकी छिन् । तहलिया सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । इन्स्टाग्राममा शेयर गरिएका फोटोका कारण उनी सधैं चर्चाको विषय बनिरहन्छिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

42 ÷ forty two =