निकै दुखद:खबर ! हेलिकोप्टर दुर्घटना पाँच प्रहरीको मृ,त्यु

एजेन्सी : हेलिकोप्टर दुर्घ,टना हुँदा कोलम्बियामा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दु,र्घ,ट,ना ग्र,स्त भएको थियो ।

आइतबार सो हेलिकोप्टर दु,र्घ,टना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्या,न गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिएका छन्। उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी दिएका छन् ।

उक्त विज्ञप्तिमा उनले कोलम्बियाको प्र,ह,री सेवामा रहेका पाँच जना अधिकृतिको ज्या,न गु,मा,उनु परेकोमा निकै दुः,ख लागेको बताएका छन् ।

ग्रामीण क्षेत्रमा हेलिकोप्टर दु,र्घ,ट,नामा परेको र त्यसमा सवार रहेका कोलम्बियाली प्रह,री सेवाका पाँच अधिकारीलाई गु,माा,उनु परेको छ भनिएको छ । ती प्रहरीहरु यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ ।

ग्रामीण क्षेत्रमा दु,र्घ,ट,नामा परेको सो हेलिकोप्टरको दु,र्घ,ट,नाको कारणका बारेमा अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्र,ह,री सेवाका प्रवक्ताले जानकारी दिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = two