पहिलो पटक मानिसमा भेटियो बर्ड फ्लु !

काठमाडौँ : पूर्वी भागमा रहेको जियाङ्सु प्रान्त चीनमा बर्ड फ्लु मानिसमा संक्रमित भएको पहिलो केस फेला पारेको छ । चीनको जिआंग्सू प्राप्त बस्ने एक व्यक्तिमा H10N3 बर्ड फ्लु संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार H10N3 बर्ड फ्लु मानिसमा देखियो यो पहिलो घटना हो ।

४१ वर्षका पुरुष चनच्याङ शहरमा बस्छन् । उनलाई कुखुराबाट उक्त संक्रमण भएको हो । यद्यपी संक्रमण फैलिने जोखिम एकदमै कम भएको स्वास्थ्य आयोगले जनाएको छ । संसारमा यसअघि एच१०एन३ को मानव संक्रमण नभेटिएको उसले जानकारी दिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ three = one