कोशी अस्पतालका एक स्वास्थ्यकर्मीलाई प्रहरी द्वारा कुटपिट !

विराटनगर : विराटनगरमा अस्पतालमाबाट घर फर्कने क्रममा एक जना स्वास्थ्यकर्मीलाई प्रह,रीको निर्घात कुटपिट गरेका छन् । अस्पतालबाट काम सकेर घर जाँदै गरेका विराटनगरमा रहेको कोशी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजवंशीलाई प्रह,रीले मंगलबार राति ९ बजे देवकोटा चौकमा नि,र्घात कु,ट,पि,ट गरेको बताइएको छ ।

आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदा पनि रातको समयमा हिँड्ने भन्दै प्रहरीले कुटपिट गरेको उनले बताए । कु,ट,पि,टबाट राजवंशीको खुट्टा र घुँडा,मा चो,ट लागेको छ।

ड्युटी सकेर घर फर्किएका स्वास्थ्यकर्मीलाई कुट,पिट गर्ने प्रह,रीलाई कारबाही गर्ने मोरङ प्रह,रीका प्रमुख एसपी सन्तोष खड्काले बताए । सुरक्षाकर्मीबाटै कु,ट,पि,ट हुनु आपत्तिजनक रहेको भन्दै स्वास्थ्यकर्मीहरुले दोषीमाथि का,रबा,हीको माग गरेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 36 = forty four