भर्खरै ट्रकमा एम्बुलेन्स ठोकिँदा एक जनाको मृ,त्यु

मकवानपुर : मकवानपुरको नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा एक जनाको  मृ,त्यु भएको छ । पूर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा दु,र्घ,टना भएको जिल्ला प्र,हरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त दुर्घ,ट,नामा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–४ का ६६ वर्षीय जितबहादुर थिङको मृ,त्यु भएको जिल्ला प्रह,री कार्यालय मकवानपुरका प्रवक्ता प्रह,री​ नायव उपरिक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।

चितवनको भरतपुरबाट को,रोना संक्र,मित विरा,मीको उपचार पछि डिस्चार्ज भइ घर फर्किदै गरेको प्र १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४३८० नम्बरको ट्रकलाई ठक्कर दिएको प्रह,रीले जनाएको छ ।

मृ,तक थिङलाई गत जेठ ६ गते को,रोना संक्र,मण पुष्टि भएको र उपचारका लागि भरतपुर लगिएको बुझिएको छ । एम्बुलेन्समा सवार अन्य ३ जना घा,इते भएको र उनीहरुको हेटौंडाको चुरेहिल अस्प,तालमा उपचार भइरहेको डिएसपी रिमालले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty four ÷ = eight