निषेधाज्ञामा युवती लिएर स्वयम्भू ‘डेटिङ’ मा जाने उपसचिव श्रेष्ठमाथि कार-वाही सुरु

काठमाडौं : निषेधाज्ञामा अनुमति पत्रबिना डुल्न पाइँदैन । तर, केही दिनअघि स्वयम्भूमा अचम्मकै दृश्य देखियो । प्रदेश ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक सरकारी कर्मचारी युवक स्वयम्भूमा एक युव,तीसहित पुगेको दृश्य भाइरल बन्यो ।

त्यसपछि उक्त गाडीसहित सवारी हुने जोडीको पहिचान अघि बढाइयो । र, पहिचानका क्रममा युवती लिएर पुग्ने सरकारी कर्मचारी फेला परे: सहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठ ।

दोस्रो चरणको को,रोना संक्र,मण रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ मा रमाउने श्रेष्ठलाई गृह मन्त्रालयले का,र,वा,ही गर्न निर्देशन दिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै मन्त्रालयले अनु,स,न्धान गरी श्रेष्ठलाई का,र,वा,हीसहितको विवरण पठाउन निर्देशन दिएको छ ।

पत्रप्राप्त भएसँगै अनुसन्धान अघि बढाइएको जिल्ला प्रशासन काठमाडौंले जनाएको छ । गत आइतबार सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास विभागको नयाँ सहर आयोजना प्रमुख तथा उपसचिव श्रेष्ठ यु,व,ती लिएर स्वयम्भू पुगेका थिए ।

निषेधाज्ञा उल्लंघन गरेर स्वयम्भु पुगेका प्रेमजोडीबीच प्रेमालापमा रमाइरहेको भिडियो सार्वजनिक भएपछि उक्त भिडियो भाइरले बनेको थियो ।

सार्वजनिक भएको भिडियोमा प्रेमजोडीको अनैतिक कार्य पनि भएको देखिएको छ । भिडियोमा उपसचिव श्रेष्ठसँग रमाइरहेका यु,व,ती सहरी विकास विभागमै कार्यरत इन्जिनियर रहेको बताइएको छ ।

प्रशासनले अहिले यस विषयमा विस्तृत अ,नुस,न्धान बढाइरहेको छ ।

तस्वीर:छाँयाचन्द्र भण्डारी

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

9 × = forty five