
रौतहट : निषेधाज्ञाको पालना गराउन रौतहटको गरुडामा खटिएको प्र,ह,री टोली र स्थानीयबीच झ,ड,प भएको छ । झ,ड,पमा इ,लाका प्र,ह,री कार्यालय गरुडाका डिए,सपी द्वारिका घिमिरेसहित ६ प्र,हरी घा,इते भएका छन् ।
गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्र,हरीले रोक्न खोजेपछि झ,ड,प भएको हो ।
प्रह,री टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर आ,क्र,मण गरिएको जिल्ला प्र,हरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहको भनाइ छ ।
प्र,हरी टोलीमाथि आ,क्र,मणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई प,क्रा,उसमेत गरेको छ ।
Facebook Comments Box