एसपी चतुर्वेदीद्वारा महाकाली अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले महाकाली अस्पताललाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन्।

सेभ नेपाल फ्रम कोभिड १९ ग्लोबल एलायन्स फन्डले नेपाल प्रहरीलाई दिएको उक्त अक्सिजन कन्सन्ट्रेटर एसपी चतुर्वेदीले महाकाली अस्पताललाईआज हस्तान्तरण गरका हुन् ।

आपत विपद्‍को समयमा मानवीय सेवा महत्वपूर्ण हुने र सो प्रहरी सेवाको दायित्व समेत रहेको भन्दै आगामी दिनमा समेत आपसी सहयोग आदान प्रदान गर्न तत्पर रहेको एसपी चतुर्वेदीले बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty nine − = fifty six