२० वर्षीया बुहारीको बयान : जब सासु बाहिर जानुहुन्थ्यो, ससुराले मौका छोपिहाल्नुहुन्थ्यो

भोजपुर । आफ्नै बुहारीसँग अ’नैति’क स’म्बन्ध बनाएको अभियोगमा ससुरा पक्राउ परे । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । प्रहरीमा उजुरी दिन गएकी बुहारीले सासु घरमा नभएको बेला ससुराले मौका छोप्ने गरेको खुलाएकी छिन् ।

राईले २० वर्षीया बुहारीलाई उनले पटक–पटक अ’नैति’क स’म्बन्ध कायम गर्दै आएका थिए । अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी अधिकारीका अनुसार पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते अ’नैति’क स’म्बन्ध कायम गरेका थिए ।

धेरै पहिले देखि नै गलत नजर लगाएका हुन् । नीजले मलाई साउन १६ गते र भदौ ३१ गते गलत कार्य गरे महिलाको उजूरीमा उल्लेख छ । प्रहरीले म्याद थप गरी घटनाको अनुसन्धान थालेको जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × two =