नं वान रियल हिरो पल शाह नै हो: आंचल शर्मा (भिडियो)

काठमान्डौं । एक समय अभिनेत्री आंचल शर्मा र अभिनेता पल शाहको अघोषित प्रेमको खुवै चर्चा हुने गर्दथ्यो। संगै चलचित्र करियर सुरु गरेर दर्शकको नजरमा पर्न सफल यो जोडीलाई प्रेम जोडीको रुपमा नै चिनिने गरिन्छ।

तर कथाले नयाँ मोड लिएको लामै समय भैसक्यो। हाल आंचल श्रीमान उदिप संग बस्छिन । यस अघी आँचल र उदिपको भेट भएको दिनलाई सबैभन्दा खुशीको पल भनेका छन् ।

आँचल र उदिपले १ बर्ष अघि भेट भएको दिन संझदै यो एक बर्ष निकै नै चाडो बितेको उल्लेख गरेका छन् । यतिमात्र होइन, दुइले जिन्दगीको सबैभन्दा मिठो १ बर्ष बिताएको भन्दै यसकारण एकअर्कालाई दिएका थिए।

आँचलका सामाजिक संजाल अहिले उदिपसँगका तस्वीरले नै भरिएका छन् । उदिप पनि आँचलसँग बिताएको १ बर्षलाई सबैभन्दा सुन्दर भन्न रुचाउँछन् ।

कार्यक्रम ज्ञ्लामर गफमा आएर आँचलले रिएल हिरो पल शाह नै हुन् भनेकी छिन । हेर्नुहोस यो कार्यक्रमको पुरा भिडियो:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy two + = seventy five