‘अभिनेता सुशान्तले आ त्मह त्या गर्न सके भने म किन सक्दिन’ भन्दै एक छात्रलेपनि गरे आ त्मह त्या

SHARE:
  •  
  •  
  •  

काठमाडौँ : भारतीय कलाकार सुशान्त सिंह राजपुतको आ’त्मह’त्याको खबरले सारा बलिउड शोकमग्न भएको छ । मुम्बईको बान्द्रास्थित आफ्नै घरको पंखामा पासो लगाएर आ’त्मह’त्या घरेका थिए । उनको नि’धन भएको खबर पाएपछि पीडा सहन नसक्दा उनकी भाउजु सुधा देवीको पनि ज्या’न गयो । एकपछि अर्कोको मृ’त्यु हुँदा सुशान्तको परिवार यतिबेला शोकमा डुबेको छ । यस्तो अवस्थामा फेरि अर्को दुखद खबर आएको छ । भारतिय मिडियाका अनुसार सुशान्तले आफ्नो ज्या’न फालेको खबरलले एक छात्रले पनि ज्या’न फालेका छन् ।

टिभीमा सुशान्तको नि’धनको खबर पाएपछि भारतको उत्तर प्रदेशस्थित बरेलीमा एक दश कक्षामा पढ्ने छात्रले पनि पा’सो लगाएर आ’त्मह’त्या गरेका हुन् । उनले आफ्नो सु’सा’इ’ड नोटमा लेखेका थिए, अभिनेता सुशान्त सिंह राजपुतले आ’त्मह’त्या गर्न सके भने म किन सक्दिन। यसैगरी उनले आफ्नो सु’सा’इड नोटमा अन्य कुरा पनि लेखेका छन् । उनले, आफूमा तेश्रो लिङ्गीको जस्तो लक्षण भएको र साथीहरुले आफूलाई धेरै जिस्काउने गरेको समेत बताएका छन् । अहिले उक्त घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गत जेठ ३० गते उनी नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन् । उनको दायाँ फोक्सामा समस्या देखिएपछि उपचारका लागि उनी अस्पताल भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएसँगै उनको स्वाव संकलन गरिएको थियो । रिपोर्ट आउनुपुर्व नै उनको मृ’त्यु भएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको अनुसार मंगलबार आएको रिपोर्टमा ति महिलामा कोरोना सं’क्र’म’ण पुष्टि भएको थियो । त्यस्तै उनको मृ’त्यु भएसँगै आईसियुलाई सिल गरिएको छ भने, महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मिलाई क्वारेन्टाइनमा राखिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु