सुशान्तका पाँच जना फ्यानले गरे आ’त्मह’त्या

SHARE:
  •  
  •  
  •  

एजेन्सी। सुशान्‍त सिहं राजपुतको निधनपछि भारतमा ५ जनाले आ’त्मह’त्या गरेका छन्। सुशान्तको आ’त्मह’त्या खबरले दु:खी र मर्माहत भएका उनीहरुले पनि झु’ण्डि’एर आ’त्मह’त्या गरेका हुन्। पछिल्लो दिन उत्तर प्रदेशमा एक ११ वर्षीय बालकले फाँ’सी लगाएर सुशान्तका नाममा ज्या’न दिएका छन्।

उत्तर प्रदेशको हापुड जिल्लामा सुशान्तको मृ’त्युपछि पी’डामा रहेका बालकले आमाको सलमा पा’सो लगाई झु’ण्डि’एर मृ’त्युवरण गरे। परिवारजनका अनुसार ती बालक सुशान्तका ठूलो फ्यान थिए। उनको मृ’त्युबाट एकदमै दु:खी थिए।

यसअघि विशाखापट्टनम र अंडमानमा पनि दुई जना महिलाले आ’त्मह’त्या गरिसकेका छन्। सुशान्तको मृ’त्युबाट निराश विशाखापट्टनममा २१ वर्षीय महिला र अंडमानस्थित पोर्ट ब्लेयरमा १५ वर्षीया किशोरीले फा’सी लगाएर आ’त्मह’त्या गरेका थिए। त्यसैगरी उत्तर प्रदेशको बरेली र विहारको पटनामा पनि एक/एक जनाले आ’त्मह’त्या गरेका छन्।

बरेलीमा एक विद्यार्थीले ‘जब सुशान्त सिंह राजपूत आ’त्मह’त्या गर्न सक्छन् भने मैले पनि गर्न सक्छु’ भन्दै आ’त्मह’त्या गरेका हुन्। त्यसैगरी पटनामा १७ वर्षीया किशोरीले सुशान्तको मृ’त्युको खबरपछि आ’त्मह’त्या गरिन्। उनी कक्षा १० को खराब रिजल्टका कारण डिप्रे’शनमा थिइन्।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले १४ जुनमा मुम्बईको बांद्रास्थित अफ्नो घरमा फाँ’सी लगाएर आ’त्मह’त्या गरेका थिए। उनी पछिल्लो केही समययता डिप्रे’शनमा थिए। प्रहरीले यो घट’नामा १६ जनाको बयान लिएको छ। उनले नि’धनपछि भारतमा आ’त्मह’त्याको ट्रेण्ड बढेको बताइएको छ।

Comments

comments

सम्बन्धित शीर्षकहरु