चिनको अगाडि नि’रिह मोदीले गरे आ’त्मास’म’र्पण, भारतमै मोदीको च’र्को आ’लो’चना

SHARE:
  •  
  •  
  •  

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन सीमा वि\वा\दका विषयमा आ\त्मस\मर्पण गरेको भन्दै भारतमा चर्को आ\लो\चना भैरहेको छ। भारत–चीन सीमा वि\वा\दका विषयमा दिएको अभिव्यक्ति वि\वादा\स्पद भएपछि एकाएक अलक्प्रिया बन्दै गैरहेका छन् । पाकिस्तान, भुटान र नेपालजस्ता छिमेकीलाई आँखा देखाउने तर ड्रागनसँग ड\राएर आत्मस\म\र्पण गर्ने भन्दै भारतमा मिदीको अहिले च\र्को वि\रोध भैरहेको छ । विषय निकै वि\वा\दि\त बनेपछि भारतीय प्रधानमन्त्रीको कार्यालयले स्पष्टीकरण दिनुपरेको छ ।

प्रधानमन्त्री कार्यालयले मोदीको भनाईलाई ग\लत अर्थ लगाएर अनावश्यक वि\वाद उत्पन्न गर्न खोजिएको भन्दै बयान बं\ग्याउन खोजेको छ । तर, प्रधानमन्त्री कार्यालयले दिएको स्पष्टीकरण झनै वि\वा\द\मा परेको छ। प्रधानमन्त्री मोदीले शुक्रबारको सर्वदलीय बैठकमा लद्दाखस्थित भारततर्फको सीमाभित्र ‘न कसैको प्रवेश भएको छ, न कसैले हाम्रा पोष्टहरु क\ब्जा गरेका छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभि\व्यक्तिलाई लिएर भारतीय राजनीतिक वृत्तमा विपक्षीहरुले मोदीको क\डा आ\लो\च\ना गरिरहेका छन् । मोदीको अभिव्यक्तिले चीनलाई स\पोर्ट गर्दै आ\त्म\स\म\र्पण गरेको भन्ने अर्थ समेत विप\क्षी\हरु\ले लगाएका छन् ।

काँग्रेस नेता पी चिदम्बरमले सोधेका छन्– ‘यदि प्रधानमन्त्रीको कुरालाई सही मान्ने हो र भारतीय सीमानामा चिनियाँ सै\नि\क आएका थिएनन् भने झ\ग\डा किन भयो ? २० सैनिक श\हि\द किन भए ? दुई देशबीचको के कुराकानी भैरहेको थियो ?’ उता काँग्रेस नेता राहुल गान्धीले त लद्दाख घ\ट\ना\पछि लगातार प्रधानमन्त्री मोदीको क\डा आ\लो\च\ना गर्दै आएका छन् । उनले शुक्रबार मोदीले दिएको अभिव्यक्तिलाई चिनियाँ आ\क्र\मण\का अघि आ\त्म\स\मर्प\ण गरेको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै, इन्डियन एक्सप्रेसका सुशान्तसिंहले ट्वीटमार्फत भनेका छन्ः ‘त्यसो हो भने २० सै\निक मा\रिए, ७६ जना घा\इ\ते भए, १० जनालाई चिनियाँ से\नाले निय\न्त्र\ण\मा लियो, यो कसरी भयो त ?’ त्यसैगरी सामरिक मामलाका जानकार ब्रम्हा चेल्लानीले पनि प्रधानमन्त्रीतर्फ प्रश्न गरेका छन्– ‘के मोदीको यो भनाईले भार\तले गल्वान उपत्यकामा चीनको यथास्थितिमा भएको परिवर्तनलाई ज\ब\र्ज\स्ती स्वी\का\रे\को संकेत हो ?’

यद्यपि प्रधानमन्त्री कार्यालयले भने मोदीको अभिव्यक्तिका सन्दर्भमा स्पष्टीकरण दिँदै मोदीले जुन १५ तारिखको झ\ड\प\का सन्दर्भमा बोल्नुभएको स्पष्ट पारेको छ । शनिबार स्पष्टीकरण दिँदै कार्यालयले प्रधानमन्त्री मोदीले आफ्ना सै\निक\हरुको ब\हा\दु\री\का कारण कुनै चिनियाँ से\ना त्यसदिन भारतीय सी\माभित्र प्रवेश गर्न नपाएको भन्ने विषयलाई अनर्थ लगाउन खोजिएको भन्दै स्पष्ट पारेको हो । मोदीले भारतीय सैनिकहरु श\हि\द भएर पनि चिनियाँ सै\नि\कह\रुको घु\स\पै\ठलाई विफल पारिदिएको भन्न खोजेको कार्यालय स्पष्ट पारेको छ ।

प्रधानमन्त्री मोदीले शुक्रबार ल\द्दाख झ\ड\प (गल्वान)को विषयमा केन्द्रीत रहँदै सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा अलग अलग पार्टीका नेताहरु अनलाइनमार्फत बैठकमा सहभागी भएका थिए । उनले भारतले शान्ति र मित्रता चाहने तर सार्वभौमिकताका विषयमा सम्झौता नगर्ने बताएका थिए ।

बैठकमा रक्षामन्त्री राजनाथसिंह, काँग्रेस अध्यक्ष सोनिया गान्धी लगायतका २० दलका प्रतिनिधिहरु सहभागी रहेका थिए । चिनियाँ र भा\रतीय सै\नि\क बीच झ\ड\पको घ\ट\ना\मा गान्धीले गुप्तचरहरुको भूमिकामाथि प्रश्न उठाएकी थिइन् । गान्धीले एलएसीको विषयमा कुराकानी गर्ने सबै अवसरहरु प्रयोग गर्न असफल भइएको र त्यसैको परिणामस्वरुप २० जनाको ज्यान गएको बताएकी थिइन् । जुन १५ मा लद्दाखस्थित गल्वान उपत्यकामा दुई देशका सै\नि\क\बीच भएको झडपमा भारतीय से\नाका क\र्णेल\सहित २० जना मा\रि\एका थिए । चि\नियाँ से\नात\र्फको क्षति विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु