क्युट मुन्नी ‘हट’ मुन्नी, हेर्नुहोस् १५ तस्बिर

SHARE:
  •  
  •  
  •  

काठमाडौं : लामो समयदेखि कालाकारिता क्षेत्रमा लागेपनि हाँस्य टेली श्रृङ्खला ‘भद्रगोल’ बाट एकाएक चर्चा कमाएकी मोडल हुन्- प्रियाना आचार्य ‘मुन्नी’ ।‘भद्रगोल’ हेर्न्र जो-कोहिको लागि सु-परिचित नाम हो- ‘मुन्नी’ । उनी पछिल्लो समय प्रियाना भन्दा पनि ‘मुन्नी’ को उप-नामले चर्चित छिन् ।

मुन्नी एक थिएटर कलाकार हुन् । उनका थुप्रै नाटक अभिनय गरेकी छिन् । उनले अहिले हाँस्य टेली श्रृङ्खला ‘भद्रगोल’ कै टिमसँग ‘सक्किगोनि’ मा काम रहेकी छिन् । उनले हाँस्य टेली श्रृङ्खला भद्रगोल’ मा एक मधेस कमिनिटीकी छोरीको भूमिका निर्भा गरेकी छिन् ।

‘मुन्नी’ भनेको मधेसमा आफ्नो छोरीलाई मायाले भने गर्दछन । त्यहिँ ‘मुन्नी’नामबाट उनले करोडौँ दर्शकको मन जित्न सफल भएकी छिन् । पछिल्लो समय उनको फ्यान फ्लोर निकै बढिरहेको छ । उनी म्युजिक भिडियोमा पनि अभिनय गर्दछन् । उनले अभिनय गरेका भिडियो ‘सरिम लाउने’ ‘कालो कोठी’ लगायत गीत
बढी चर्चामा छँ ।

दर्शकले ‘मुन्नी’ भने बित्तिकै ‘लजालु’ मधेस समाजको र अङ्ग्रेजी भाषा बोल्ने मोडले सम्झिन छन् । उनको पछिल्लो समय सामाजिक सञ्जालमा सुन्दरता चर्चा हुने गरेको छ । हेर्नुहोस सामाजिक संजालबाट लिइका सुन्दर तस्बिर-

Comments

comments

सम्बन्धित शीर्षकहरु