खुसिको खबर ! निरन्तर बढीरहेको सुनको मूल्य आज घट्यो

SHARE:
  •  
  •  
  •  

काठमाडौं । निरन्तर बढीरहेको सुनको मूल्य मंगलबार लामा १ सय रुपैयाले घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाले घटेर प्रतितोला ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय ६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु