सोमबारे ब्रत बसेकी २६ वर्षीया सन्तोशी बोहोराको ट्र’कले लियो ज्या’न”

SHARE:
  •  
  •  
  •  

कैलाली, साउन १२ । कैलालीमा ट्रकले स्कुटरलाई ठ’क्कर दिदा युवतीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्ब’रको स्कु’टरलाई ठ’क्कर दिदा स्कुटर चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की २६ वर्षीया सन्तोशी बो’होराको मृ’त्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालक सुर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान भएको दु’र्घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु