Browsing Category

प्रवास खबर

कोरिया फर्कन चाहने कामदारले टेकुमा स्वास्थ्य परीक्षण गराउनुपर्ने

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य प’रीक्षण गराउन सूचना जारी गरेको छ । शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परी क्षण गराउन कामदारलाई अनुरोध गरेको छ ।…
Read More...

प्रवासमा रहेका ३२ नेपालीमा कोरोना संक्रमण, वहराइनमा एकैपल्ट नौं नेपाली संक्रमित

काठमाडौं । विश्वलाई कोरोना (कोभिड–१९) भाइरसले आक्रान्त बनाइरहेका बेला प्रवासमा रहेका नेपालीहरु समेत प्रभावित बन्ने क्रम बढ्दै गएको छ । रोजगारी र अध्ययनको शिलशिलामा खाडी र तेस्रो मुलुक पुगेका नेपाली नागरिकहरुमा पनि कोरोना भाइरसको संक्रमण…
Read More...

अर्को अष्ट्रेलिया काण्ड ! श्रीमानलाई नेपाल पठाएर श्रीमतीले अस्ट्रेलियाबाटै गरिदिइन् सुटुक्क भिसा…

अस्ट्रेलिया : अमेरिका र पश्चिमा देशमा नेपालीका कतिपय घट्नाक्रमले हाम्रो सामाजिक मर्यादा नाघेको पाइन्छ। विदेश गएपछि एकाएक पश्चिमा संस्कृतिमा रमाउने र आफूलाई त्यही रुपमा ढाल्न खोज्ने केही युवा युवतीहरुको प्रवृत्तिले नेपाली समाजमा हलचल ल्याएको…
Read More...

युएई आएको १ महिनामा नेपाली युवाले दुर्घटनामा ज्यान गुमाए

दुबई । युएईमा सडक दुर्घटनामा परेर एक नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार बेलुका हत्ता मुजेरा मदिना सुपरमार्केट अगाडि बाटो काट्ने क्रममा लरीले ठक्कर दिँदा दार्चुलाका २८ वर्षीय रमेश कामीको मृत्यु भएको हो। उनलाई शनिबार बेलुका करिब साढे…
Read More...

अमेरिकामा कार दु’र्घटनामा नेपाली आमा छोरीको यसरि भयो दु’खद नि’धन !

काठमाडौं: अमेरिकास्थित ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठो’क्किँदा नेपाली मूलका दुई नागरिकको नि’धन भएको छ। शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एक आपसमा ठो’क्किँ दा ४ जना घा’इते भएका हुन्। दु’र्घटनामा परी…
Read More...

खुसीको खबरः नेपाली कामदार जापानमा लैजान असोजमा भाषा परीक्षा हुँदै

काठमाडौं : जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने बताइएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरगिभर कामदार लैजाने जापानको तयारी छ । भाषा परीक्षापछि सीप परीक्षण…
Read More...

दाई भेट्न भारत पुगेकी नेपाली चेलिमाथि दिल्लीमा सामुहिक बलत्कार

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । दिल्लीको द्वारकामा आइतबार राति ४ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ति महिला मुम्बई मा रहेका आफ्ना…
Read More...

साईप्रसमा यी नेपाली चेलिको हत्या, हत्याको कारण र हत्यारा थाह पाउदा दुनियाँ अचम्मित

काठमाडौँ । साइप्रसमा नेपाली चेली अस्मिता खड्का विष्टको श्रृङ्खलावद्ध तरिकाले हत्या भएको छ । उनको हत्या एक ‘सिरियल किलर’ले गरेका हुन् । सिरियल किलरले ७ जना आप्रवासी महिलाको हत्या गरेको थियो । त्यस मध्ये एक नेपाली चेली अस्मिता खड्का विष्ट…
Read More...

बेलायती निर्वाचनमा ४ जना नेपाली विजयी

लन्डन । बेलायती निर्वाचनमा ४ जना नेपाली विजयी भएका छन् । बिहीबार बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका चार उम्मेदवार विजयी भएका छन । स्थानीय अल्डरसट टाउन काउन्सिलमा नेपाली मुलका प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल…
Read More...

कुवेतमा ‘लिभिङ टुगेदर’मा बसेकी नेपाली महीलाद्वारा नेपालीकै हत्या

काठमाडौं । कुवेतमा चार वर्षदेखि अवैध बस्दै आएकी माया गुरुङले तनहुँका खेम बिकलाई छुरी प्रहार गरी हत्या गरेकी छिन् । एउटै कोठामा ‘लिभिङ टुगेदार’ को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई बुधबार छुरी प्रहार गरी हत्या गरेकी हुन् । प्रहरीले…
Read More...