Browsing Category

समाचार

सवारीमा जोरबिजोर हटाएर पुन: पास सिस्टम लागू गर्ने तयारी

काठमाडौं- सरकारले सवारी साधनमा लगाएको जोर-बिजोर प्रणाली हटाउने तयारी गरेको छ । कोरोना महामारी बढ्दै गएको भन्दै अहिले सन्चालन भइरहेको जोर–बिजोर प्रणाली हटाएर फेरी पास ल्याउने तयारी सरकारले गरेको छ । काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा…
Read More...

ओलि र प्रचण्डबिच कुरा मिल्यो ! खुसी हुँदै प्रचण्ड बालुवाटारबाट बाहिरिए

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवादले केही दिनयता मुलुक राजनीतिमा जटिलता बढाएको छ । प्रधानमन्त्री र अध्यक्ष पदबाट केपी शर्मा ओलीलाई राजीनामा दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुले माग गरेपछि…
Read More...

नेकपालाई फुट्न नदिन रातारात सक्रिय भइन चिनियाँ राजदुत यान्छी, माधव नेपालसँग भेट

काठमाडौं : सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन् । राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उन कै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन्।…
Read More...

यस्तो छ सोमबार देखि बजारमा आउने ५० रुपैयाँको नयाँ नोट… लालिगुँरास देखि सगरमाथसम्म हुने

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबारदेखि बजारमा ५० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकारप्रकार तथा रंगमा संकेत नम्बर ज/८९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्मका नोट बजारमा ल्याउने भएको हो। यस नोटमा पनि ‘नेपाल सरकारको जमानत…
Read More...

कालापानी नेपाल र भारतबीचको विवाद हो, चीन नेपालको पक्षमा उभिन्छ – राजदूत यान्छी

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालले चीनको इसारामा राजनीतिक नक्सा सार्वजनिक नगरेको स्पष्ट पारेकी छन् । राजदूत यान्छीले एक पत्रिकालाई अन्तर्वार्ता दिँदै आधारहीन तथा स्वार्थप्रेरित आरोपमा सत्यता नभएको र यस्तो आरोप नेपाल…
Read More...

काठमाण्डौंमा फेसवुक लाइभ गरेर एक युवतीले गरिन देहत्याग ( भिडियो हेर्नुस )

काठमाडौं । दागंमा एक युवतीले फेसवुक लाइभमै देहत्याग गरेको घटना सेलाउन नपाउँदै फेरी काठमाडौंमा त्यस्तै प्रकृतिको घटना भएको छ । काठमाडौं कारकेश्वर वासुकी नागटोल ९ मा फेरी त्यस्तै घटना भएको छ । उदयपुर घर भएकी सर्मिला मगरले फेसवुक लाइभ गर्दै…
Read More...

आफू र राष्ट्रपतिमाथि ठूलो ष’डयन्त्र हुँदैछ, जवाफ दिन तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र राष्ट्रपतिमाथि ठूलो ष’डयन्त्र भइरहेको भन्दै आफु जवाफ दिन तयार रहेको बताउनु भएको छ ।उहाँले आफूले अब आफ्नै मन्त्रिपरिषद्का सहयोगीहरुलाई नै ‘तपाईहरु कुन कित्ताको’ भन्नु पर्नेसम्मको अवस्था उत्पन्न…
Read More...

कतारबाट आफ्नै देशमा आएर प्राण त्यागे, तर गाउँलेले ला-स गाड्न नै दिएनन्

गोरखा। कोरोना भाइरस संक्रमणका कारण आज (शनिबार) गोरखामा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ वक्राङको सीमामा पर्ने लुदी दोभानमा शव व्यवस्थापन गर्ने सूचना पाएका स्थानीय…
Read More...

भारतले डोकलाम संकट भन्दा पनि बढी नोक्सानी झेल्नुपर्ने चीनको चेतावनी

काठमाडौं। भारत र चीनबीच लद्दाख भीडन्तपछि थप तनाब बढेको छ। भारतले ५९ वटा चिनियाँ एप बन्द गरिदिएपछि चीनले भारतलाई काउन्टर स्वरुप व्यापार युद्धको धम्की दिएको छ । चीनको ग्लोबल टाइम्सले डोकलाम विवादको उल्लेख गर्दै लेखेको छ ‘विगत केही वर्षमा…
Read More...

घटिया भारतीय मिडियाको घटिया आरोप : केपी ओली भारतविरुद्ध चीन र पाकिस्तानको सम्पर्कमा छन्

नयाँदिल्ली : प्रधानमन्त्री केपी ओली र उनी नेतृत्वको सरकारबारे पछिल्लो समय भारतीय मिडियामा विभिन्न किसिमका समाचार सम्प्रेषण हुन थालेका छन् । खासगरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेसँगै विभिन्न टिप्पणी आउन थालेका हुन् । नेपालको राजनीतिलाई…
Read More...