Browsing Category

राेचक-खबर

दीपेन्द्र नजन्मिदै ज्योतिषीले गरेको भविष्यवाणी र जन्मदै उम्रेको दात देखेर महेन्द्र यसरी आत्तिएका…

‘सरकार ! नवयुवराज पैदा होइबक्स्यो ।’युवराज्ञी ऐश्वर्यकी सहयोगी प्रेमा सिंहले दुई हात जोडी धनुष्टङ्कार शैलीमा निहुरिएर प्रणाम गर्दै भनिन् । कुनै ठूलो बोझले थिचिँदा उत्पन्न हुने बेचैनी राजामा प्रस्ट देखिन्थ्यो ।बैठककक्षमा तनावमय मुद्रामा घरि…
Read More...

यी हुन् विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन्

काठमाण्डौ : कुनैपनि व्यक्ति जसले ६० बर्ष देखि ननुहाई बसेका छन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, विश्वमा यस्ता व्यक्ति भेटिएका छन् जो ६० बर्ष देखि ननुहाई बसेका छन् । यो प्रसङ्ग इरानको हो । सामाचार माध्यमहरुमा जनाईएअनुसार,…
Read More...

बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने !

एजेन्सी : अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पु–याउन पनि पाउँदैनन् । केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् । प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ…
Read More...

किन लगाउनुहुन्न कसिलो लुगा ? कसिला लुगा लगाउदा यस्तो असर गर्छ

एजेन्सी । कसिलो जिन्स पाइन्ट र टिर्सट प्रायको रोजाईको फेसन होला तर यसले खुट्टा सुनाउने देखि स्वास्थ्यसम्बन्धि अन्य गम्भीर समस्या निम्त्याउने सक्ने विज्ञहरु बताउँदै आएका छन् । कसिला टिर्सट, पेन्सिल स्कर्ट, ब्रा, जिन्स पाइन्ट र घाटीको टाई…
Read More...

होसि’यार ! चिपिक्क टाँसिने जीन्स लगाउनुहुन्छ ?

एजेन्सी : अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस् । जीन्स किन्दा जहिले पनि लगाएर अलिकति झुकेर हेर्नुपर्छ । तपाईंको खुट्टा चलाउन कत्तिको सजिलो हुन्छ र तिघ्रा…
Read More...

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ । किन होला ? कारण के होला ? हामि जो कोहिको मनमा उठने प्रश्न हो तर हामि यसको कारण खोज्न तिर लाग्ने भन्दापनि रुडिबादि…
Read More...

सिरानीमा मोबाइल राखेर सुत्ने बानी छ ? पुर्‍याउँछ यस्तो असर

एजेन्सी : आजकाल मोबाइल फोन हाम्रो जीवनको अभिन्न अंग झै बनिसकेको छ । पछिल्लो पुस्तामा मोवाइलको प्रयोग बिना अन्य कुनै काम नगर्ने बानी हुन्छ । पूजाआजा होस् वा शौच कार्य त्यहाँ पनि मोवाइलको प्रयोग गर्नेहरु भेटिन्छन् । तर यसरी हरहमेशा मोवाइलमा…
Read More...

छोरीले हनिमूनमा आमालाईसाथै लिएर जाँदा ज्वाईले सासुसँगै बिहेगरेपछी…

एजेन्सी : एक श्रीमानले श्रीमतीकी आमासँग जीवन बिताउन श्रीमती र छोरीलाई छोडेको घटना सार्वजनिक भएको छ । लण्डनकी ३४ वर्षीया लरेन वालले १९ वर्षको हुँदा पल ह्वाइटसँग विवाह गरेकी छिन् । उनले आफ्नी आमाले जे गरेकी छिन् त्यसका लागि उनलाई कहिले पनि…
Read More...

८० जनासँग यौ’न स’म्बन्ध राख्ने डाक्टरकी श्रीमती

एजेन्सी : एक जना डाक्टरकी विधवा महिलाले श्रीमानको मृ’त्युपश्चात् ८० जना विवाहित पुरुषहरुसँग ‘लसपस’ रहेको खुलासा गरेकी छिन् । ४३ वर्षकी लुइस भान डेर भेल्डेले हरेक दिन दर्जनौँ व्यक्तिहरुसँग सम्बन्ध राखेको खुलासा गरेकी हुन् । उनका अनुसार…
Read More...

लकडाउनले श्रीमती माइतीमै फसिन् , उता श्रीमानको अर्कै प्रेमिकासँग विवाह

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनमा निकै रोचक घटनाहरु घटदै आएका छन् । त्यस मध्ये भारतको बिहार राज्यको राजधानी पटनादेखि ६० मिलोमिटरको दूरीमा रहेको दुल्हन बजार क्षेत्रमा निकै रोचक घटना…
Read More...