पाथिभरा माताको दर्शन गरि आज बैशाख १६ गते विहिवार २०७८,को राशिफल पढ्नुहोस !

मेष–पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय... Read more »

भारतमा एकैदिन अहिलेसम्मकै उच्च संक्रमण,तीनलाख ७९ हजार थपिए, ३६ सय बढिको मृ,त्यु !

काठमाडौं : को,रोना कहरले सबैभन्दा बढी प्रभावित भारतमा बिहीबार एकैदिन पौन चार लाखको हाराहारीमा को,रोना भाइ,रसका नयाँ संक्र,मित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारतमा... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

खुसीको खबर: काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधीभर पेट्रोल पम्पहरु खुल्ला रहने !

काठमाडौं : काठमाडौं उपत्यकामा १६ वैशाख बिहान ६ बजेदेखि लागू हुने गरी जारी गरिएको निषेधाज्ञामा पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध हुने भएको छ । नेपाल आयल निगमले बुधबार एक विज्ञप्ति जारी गर्दैं... Read more »

काठमाडौं उपत्यकामा भोलि  निषेधाज्ञा, आज मात्रै ४५ हजार बढीले उपत्यका छाडे !

काठमाडौं : आज पनि हजारौंले काठमाडौं उपत्यका छाडेका छन् । कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी हुने भएपछि आज दोस्रो दिन पनि राजधानी छाड्नेहरुको घुइचो बढेको... Read more »

अस्पतालको कोभिड वार्डमा भेटिए सम्पर्कविहीन राष्ट्रिय जनमोर्चाका सांसद !

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको छलफलका क्रममा अनुपस्थित भएर सम्पर्कविहिन भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्प,तालमा भेटिएका छन् । उनी पृथ्वीचोक स्थिति चरक अस्पतालको को,भिड वार्डको आईसीयूमा... Read more »

अविश्वासको प्रस्थापमाथि मतदान अगावै सांसदको मोबाइल अफ ! सरकार टिक्ने सम्भावना बड्यो

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव अगावै विपक्षी सांसद हराउने क्रम शुरु भएको छ । जनमोर्चाका तीन जना सांसदमध्ये खिमविक्रम शाहीको मोबाइल अफ छ भने उनी अन्य... Read more »

आज नेपालमा थप ४८ सय ९७ जनामा कोरोना संक्रमण ! काठमाडौं उपत्यकामा मात्र भेट्टिए २ हजार बढी

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा को,रोना भा,इरस संक्र,मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा... Read more »

काठमाडौं, भक्तपुर र ललितपुर निषेधाज्ञामा पनि साझा बस चल्ने !

काठमाडौं : काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकामा यही १६ गतेदेखि निषेधाज्ञा जारी गरे पनि आन्तरिक हवाई उडान भने सुचारु हुने जनाएको छ। सोही कुरालाई मध्यनजर गर्दै एक सूचनामार्फत नेपाल... Read more »

गण्डकीमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा आजै निर्णय हुने !

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा बुधबार (आज) नै निर्णय हुने भएको छ । यही सोमवारदेखि सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भइ मुख्यमन्त्री... Read more »

निषेधाज्ञा तोडेको भन्दै मजदुरमाथि सुर्खेतमा प्रहरीको लाठी !

सुर्खेत : निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले मजदुरहरूलाई कुटपिट गरेको छ । निषेधाज्ञाको पहिलो दिन वीरेन्द्रनगरको मंगलगढी चोक नजिकै तीनजना मजदुरमाथि प्रहरीले लाठी बर्साएको हो । वीरेन्द्रनगर ४ रेडियो नेपालनजिक बस्दै आइरहेका... Read more »