अचानक मुटुमा समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना !

काठमान्डौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचा,नक मु,टुमा सम,स्या देखिएपछि कलाकार श्रेष्ठलाई गंगालाल अस्प,ताल भर्ना गरिएको हो । शुक्रबार राती अस्प,ताल भर्ना गरिएका उनको शनिबार मु,टु,को एन्जिओप्लास्टी... Read more »

थपिए ४४७२ नयाँ संक्रमित, ६९५१ जना संक्रमणमुक्त, ९२ को मृ,त्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालभर ४ हजार ४७२ जना को,रोना भाइ,रसका संक्र,मित थपिएका छन्। सोमबार १२ हजार २ पीसीआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षणमा ४ हजार ४ सय ७२... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

माओवादी केन्द्रद्वारा सातै प्रदेशलाई स्वास्थ्य सामाग्री वितरण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सातवटा प्रदेशहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। पेरिस डाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। माओवादीले अक्सिमिटर,... Read more »

हस्ताक्षर फिर्ता नहुने आश्वासन दिन देउवा निवास पुगे दाहाल र नेपाल

काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भइरहेको छ । छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार सहभागी छन् । स्रोतका... Read more »

मृ,त्यु लाई जितेर फर्केका डीआ,इजी रमेश खरेल

काठमान्डौं : एकदमै तीव्र गति (हाइ फ्लो) मा अक्सिजन बगिरहेको पाइ,प समाएर रमेश खरेल मन,म,नै भन्थे, ‘म जसरी भए पनि यहाँबाट बाँ,चेरै निस्किन्छु।’ भेन्टि,लेटरमा गएका विरलै बि,रामी हुन्छन् जो मृ,त्यु जितेर फर्किन्छन्... Read more »

असुरक्षा बढेपछि राउटे बस्तीमा प्रवेश निषेध ! हेर्नुहोस

सुर्खेत : असुरक्षा बढेका कारण जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्ती सिल गर्ने निर्णय गरेको छ। राउटे बस्तीमा बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले असुरक्षा बढेपछि राउटे... Read more »

एमाले नेता महेश बस्नेत गृहमन्त्री बन्दै !

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेत गृहमन्त्री बन्ने निश्चितप्रायः भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री बनाउने तयारी गरेको बुझिएको छ । बस्नेत प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । कठिन... Read more »

ओलीको ६ बुँदे प्रस्तावमा नेपाल पक्षले लिखित जवाफ दिने !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको नेकपा एमालेको माधवकुमार नेपाल पक्षले लिखित जवाफ दिने भएको छ । माधव नेपाल समूहका नेताहरुको छलफलपछि... Read more »

ओलीको प्रस्तावमा माधव नेपाल लिखित जवाफ दिने तयारीमा

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ । सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले... Read more »

मेरो कारण एकता सफल भएन भन्नु भ्रामक र षड्यन्त्रपूर्ण : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको प्रतिवाद गरेका छन् । उनले प्रधानमन्त्री ओलीले प्रचण्डको कारण एकताको... Read more »