गर्भनरलाई अर्थमन्त्रिको सिधा फोन, कि काम गर्नुहोस नसके राजिनामा दिनुहोस !

काठमाडौं । शेयर बजारमा देखियको पछिल्लो परिस्थितिका संबन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भयको जनायको छ । रास्ट्र बैंक द्वारा जारि मौदिक नीति र निर्देशिका पछि शेयर बजारमा देखियकोस्थितिको संबन्धमा अर्थमन्त्री शर्माले गर्भर्नर महाप्रसाद... Read more »

तेह्रथुम पावरको आईपीओ आगामी शुक्रवारसम्ममा बाँडफाँट गर्ने तयारी !

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ अगामी शुक्रवारसम्ममा बाँडफाँट गरिने भएको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ शुक्रवारसम्ममा बाँडफाँट गर्ने गरी प्रि – अलोटमेण्टको काम भइरहेको छ ।... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

एउटै कदमले अर्थमन्त्री जनार्दन शर्माको देशभरी हाइहाइ !

काठमान्डौं । देउवा सरकारमा अर्थमन्त्री जनार्दन शर्माको एउटै कदमले देशभरका लाखौँ शेयरबजार लगाीकर्ताहरुमा खुशियाली छाएको छ । शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने खालको निती बनाउँने नेपालराष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री शर्माले सेयर... Read more »

अर्थमन्त्री जर्नादन शर्माले गभर्नरलाई फोन गरेपछि शेयर बजारमा उछाल !

काठमाडौं । सोमबार शेयर बजार उच्च दरमा उकालो लागेको छ । एकैदिन परिसूचक १६२ अंकले बढेर शेयर बजार बन्द भएको छ । साताको पहिलो दिनमा १०८ दशमलव २६ अंकले घटेर २ हजार... Read more »

२ बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत, कुनको कति कित्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज २ बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेका अनुसार ‘९ प्रतिशत सांग्रिला बैंक डिबेञ्चर २०८७’को ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो... Read more »

सेयर बजार हरियाली, अर्थमन्त्रीको फोनले १६१.९४ अंकले बढ्यो नेप्से !

काठमाडौं । आइतबार ५ प्रतिशत घटेको सेयर कारोबार सोमबार दिउँसो नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.५० अंकमा पुगेको छ । नेप्सेमा करिब सवा ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।... Read more »

फेरि बढ्यो सुनको मूल्य !

काठमान्डौं । नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । प्रति तोलामा ३०० रुपैयाँले बढेर ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो (बिहीबार) सुन ८९... Read more »

सानिमा लाइफको आईपीओ बाँडफाँट, ५ लाख ४० हजारले पाए १०/१० कित्ता, बांकी खाली हात फर्किए !

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको... Read more »

इङ्लिस प्रीमियर लिग (इ.पि.एल) खेल भबिस्यबाणी गरी जित्नुहोस् आकर्षक पुरस्कार

काठमाडौं  । खेल मनोरञ्जनका लागि मात्र नभई व्यक्तिको व्यक्तित्व बिकासका लागि अपरिहार्य छ । खेल भन्ने बित्तिकै स(साना स्कुले बच्चा देखि बुढौली उमेर समुहका मानिसहरु हुरुक्कै हुने गर्दछन । त्यसमा पनि फुटबल... Read more »

राष्ट्र उत्थान लघुवित्तले आईपीओ निष्कासन गर्ने !

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। संस्थाले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८... Read more »