बेङ्लोरको शानदार जित पछि अंक तालिकमा ब्यापक परिवर्तन, कोहली समेत खुसि ( हेर्नुस अंक तालिका )

एजेन्सी : आइपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । अबुधाबीमा हिजो राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको... Read more »

बलरहरुले चमत्कारी बलिङ गरेपछि किङ कोहलीको बेङ्लोरको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सातौं जित निकालेको छ । बुधबार राति अबुधाबीमा भएको खेलमा बेंगलोरले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ८ विकेटले पराजित गरेको हो ।... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

आईपीएलमा आज कोलकाता र बेंगलोर भिड्दै ! कसले जित्ला त खेल ?

एजेन्सी : यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच प्रतिस्पर्धा हुँदैछ । खेल सेख जायद क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुकी ७:४५... Read more »

काम लागेन धवनको शतक, सन्दिप आबद्ध दिल्लीको करारी हार

काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्स इलाभेन पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । दिल्लीले दिएको १६५ रनको लक्ष्य पछाएको पञ्जाबले १९... Read more »

पञ्जाबविरुद्ध आज सन्दीपको खेल्ने सम्भावना कति ?

एजेन्सी-यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र पन्जाबबीचको खेल नेपाली समय अनुसार बेलुकी ७ः४५... Read more »

धोनीको टिम पुच्छरमा, सन्दिपको दिल्ली शिर्ष स्थानमा ( हेर्नुस आईपिएलको ताजा अंक तालिका )

काठमाडौं- राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सविरुद्ध जित निकालेको छ। सोमबार राति भएको खेलमा चेन्नाईलाई राजस्थानले सात विकेटले पराजित गरेको हो। १२६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको... Read more »

आईपिएलबाट बाहिरिने पहिलो टिम बन्यो धोनीको चेन्नाई, राजस्थान ७ विकेटले बिजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्‍नइ सुपर किङ्समाथि जित निकालेकाे छ । अबुधाबीमा सोमबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो... Read more »

धवनले ठोके शानदार शतक, दिल्ली फेरि शिर्ष स्थानमा ! सन्दिप फेरि पनि बेन्चमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा चेन्नाई सुपर किङ्सलाई ५ विकेटले हराउँदै दिल्ली क्यापिटल्स तालिकाको शिर्ष स्थानमा फर्किएको छ । युएईको सारजहाँमा हिजो भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको... Read more »

कप्तान फेरिएपनि रोकिएन कोलकत्ताको हार, मुम्बई ८ विकेटले बिजयी

एजेन्सी, कार्तिक १ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शेख जायद क्रिकेट स्टेडियममा शुक्रबार राति भएको... Read more »

अचानक दिनेश कार्तिकले छोडे कोलकत्ताको कप्तानी, मोर्गन बने नयाँ कप्तान

काठमाडौं : राम्रो नतिजा नआएको भन्दै कोलकाता नाइट राइडर्सले दिनेश कार्थिकलाई कप्तानबाट हटाएको छ। कार्तिकको ठाउँमा इयान मोर्गनलाई कप्तान बनाएको छ । मोर्गन इङ्ल्याण्डको राष्ट्रिय टोलीका कप्तान पनि हुन् । आइपएिल यस... Read more »