मैदान नसुके पछि काठमाडौं र विराटनगरबीचको खेल टस नभई रद्द

काठमाडौं : ईपीएल अन्तर्गत आज सोमबार हुने भनिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेल स्थगित गरिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान खेल्न लायक नभएकोले खेल नहुने भएको हो । खेल टस... Read more »

टोकियो ओलम्पिकमा आज नेपालकी जलपरी गौरिकाले प्रतिस्पर्धा गर्दै, बनाउन सक्छिन् ठुलो किर्तिमान

काठमाडौं । जारी टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि(स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

टोकियो ओलम्पिकको उद्घाटनमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने

एजेन्सी- जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने भएका छन् । प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार... Read more »

कोपा अमेरिकाको उपाधी अर्जेन्टिनालाई

काठमाडौं । कोपा अमेरिका फुलटब प्रतियोगिताको उपाधी अर्जेन्टिनाले हात पारेको छ । आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १ गोल प्रहार गदैं उपाधी जितेको हो । डिमारियाले शानदार गोल गरी पहिलो हाफमा... Read more »

युरोकपको क्वाटरफाइनलमा बेल्जियम र इटली भिड्दै ! कस्ले मार्ला बाजी ?

काठमाडौं । युरोकपअन्तर्गत आज राति हुने दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियम र इटली भिड्दैछन् । उपाधि दाबेदारसमेत मानिएका दुवै टिमको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे जर्मनीको म्युनिख एरेनामा शुरु हुनेछ । बेल्जियम... Read more »

एमबाप्पेले मागे माफी

फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले सामाजिक सञ्जाल ट्विटरमार्फत माफी मागेका छन् । उनले सोमबार राति स्विट्जरल्याडविरुद्ध पेनाल्टी सुटआउटमा गोल गर्न नसक्दा फ्रान्स अन्तिम १६ बाटै बाहिरियो एमबाप्पेको पेनाल्टी प्रहारलाई स्विस गोलरक्षक यान... Read more »

नेपाली फुटबल टिम आइतबार स्वदेश फर्कँदै !

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम आइतबार स्वदेश फर्कँदै छ। फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटका तीन र एक मैत्रीपीपूर्ण खेलपछि नेपाली टिम स्वदेश फर्कन लागेको हो। इराकसँगको... Read more »

खेल क्षेत्रको कायापलट गर्न यूवा तथा खेलकुद मन्त्री गुरुङ पोखरा रंगशाला निरिक्षणमा

काठमान्डौं : प्रदेश सरकारका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले सोमबार पोखरा रंगशाला निरिक्षण गरेका छन । मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माण हुँदै गरेको प्रदेश खेलकुद परिषद गण्डकीको भवन लगायत पूर्वाधारहरुको निरिक्षण... Read more »

भोली नेपालले चाइनिज ताइपेईसँग खेल्दै, कस्ले मार्ला बाजी ?

काठमाण्डौ : कतारमा हुने सन् २०२२ को विश्व कप तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत बिहीवार (भोलि) नेपालले पहिलो खेलमा चाइनिज ताइपेईकोसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको... Read more »

सुरु भयो गौतमबुद्ध क्रिकेट रंगशालामा दुबो रोप्ने काम !

काठमान्डौं : चितवनमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालामा दुबो रोप्ने काम सुरु भएको छ । रंगशालाको निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनले मैदानमा दुबो रोप्ने काम सुरु गरेको हो । बुधबारबाट मैदानमा दुबो रोप्ने... Read more »