Categories
भिडियो

विदेशवाट श्रीमान घर आउँदा श्रीमतीको ९ महिनाको ग र्भ देखेपछि भयो बवाल (भिडियो हेर्नुस्)

काठमाडौ । दागंको बबई गाउँपालिका हापुरेमा श्रीमान विदेशमा भएको एक महिला गर्भवती भएपछि उनका श्रीमान मलाई न्याय दिलाइदिनु भन्दै मिडियामा आएका छन् । प्रहरी कार्यालयमा समेत न्याय माग्न जाँदा प्रहरीले महिलाको मात्र कुरा सुनेको र अर्कैको गर्भ बोकेकी महिलालाई आफुसंग जब र ज स्ती पठाएको भन्दै श्रीमान मिडियामा आएका हुन् ।

वैदेशिक रोजगारीका लागि महिलाका श्रीमान भारतको गोवा गएका थिए । मंसिरमा गोवा गएका श्रीमान असारमा घर फर्कदा उनी गर्भवती भएकी थिइन् । गाउँकै विरसिंह भन्ने ब्यक्तिको गर्भ हो भनेर महिलाले भनेका कारण उनका श्रीमान विक्रमले ति महिलाको अब जिम्मा नलिने बताएका छन् ।

आफु भारतमा वैदेशिक रोजगारीमा गएको बेलामा गाउँकै युवकको गर्भ बोकेको देखेपछि उनका श्रीमान म अन्यायमा परेँ भन्दै मिडिया बोलाएका हुन् । श्रीमानले अर्काको गर्भ स्वीकार गर्दिन भन्दै प्रहरी कार्यालय जाँदा प्रहरीले आफुलाई न्याय नदिएको विक्रमको भनाई छ । श्रीमानले श्रीमतीको ठुलो पेट देखेपछि के हो यो रु भनेर प्रश्न गरेका थिए । त्यतीबेला अर्कैको गर्भ हो भनेकी श्रीमतीले प्रहरी कार्यालयमा पुगेपछि भने श्रीमानकै हो भनिदिइन् । श्रीमानले म घरमा थिइन, यो सन्तान मेरो होइन भन्दा प्रहरीले प्रमाण मागे ।

उनका श्रीमान भन्छन्, ‘म भारत गएको आएको टिकट मागे, भारतमा जहाँ काम गरेको हो त्यहाँको हाजिरी लिएर आइज भने । मलाई यस्तो होला भन्ने के थाहा रु अब यतिबेला प्रमाण कसरी ल्याउने रु’ प्रहरीलाई प्रमाण दिन नसकेका कारण उनी अहिले अर्कैको गर्भ बोकेकी श्रीमतीसंगै बसेका छन् । प्रहरीले नमिल्ने घटना मिलाई दिएको भन्दै गाउँले विरोधमा उत्रिएका छन् । गाउँका महिलाले जसको गर्भ हो उसैले जिम्मा लिनुपर्ने भन्दै गाउँका महिला विरोधमा उत्रिएका हुन् ।

Categories
भिडियो

प्रेमीले ‘आफ्नो बाटो लाग’ भनेपछि तस्बिर राखि ‘तिमी संधै खुसी रहनु’ भन्दै दिपाले छोडिन् संसार (भिडियो हेर्नुस्)

काठमाडौ । माया गरेको प्रेमिले धो का दिएपछि धादिगंमा एक युवतीले देह त्याग गरेकी छन् । केही समय देखि निकै गहिरो प्रेममा रहेकी युवतीले प्रेममा धो का पाएपछि आफ्नो जिवन त्या ग गरेकी छन् । धादिगंकी दिपा तामागंले आफ्नो हातमा प्रेमीको नाम, मोवाइलको वाल पेपरमा प्रेमीको लागि सन्देश छोडेर देह त्याग गरेकी छन् ।

उनी यति सम्म ति प्रेमीलाई माया गर्थिन की राती धेरै पटक आमा बुवालाई थाहा नदिएर सुटुक्क प्रेमीलाई भेट्न जान्थिन् । साथीसंग संगै बस्ने उनी साथीलाइै कोठाको ढोका नलगाउनु भन्दै राती १० वजे गएर विहान ३ वजे फकि

जो मनमा छ भाग्यमा पनि उही होस् चोखा माया गर्नेले यस्तो सजाय कहिल्यै भोग्नु नपरोस् उनले आफ्नो जिवनमा मेल खाने यस्तो कुरा मोवाइलमा राखेकी छन् । छोरीको निधन पछि अहिले उनको आमा छोरीको कोठा र सामान हेरेर रु ने गरेकी छन् । घटना हुनुअघि राती साढे ११ वजे सम्म उनी साथीहरुसंग बसेर टिभी हेरीरहेकी थिइन् । संगै टिभी हेरेकी साथी भन्छिन्,त्यतीबेला उसले मोवाइल हेरेर बसेकी थिई । तर उसको अनुहारमा ब्यवहारमा त्यस्तो केही अस्वभाविकता देखिएको थिएन ।

केटाले अब विवाह गरौं भनेर म्यासेजमा लेखेको पनि देखेको बताएकी छन्, तर युवतीले म त्यसरी भागेर जान्न आमाबुवालाई भन्नुपर्छ भनेर दिपाले जवाफ दिएकी थिइन् । सुरज थापा रानामगर भन्ने युवकसंग दिपाको लामो समय देखि प्रेम रहेको उनीहरुबीचको मोवाइल च्याटवाट देखिन्छ ।

उनीहरुबीच के विषयमा सम्बन्ध विग्रियो भन्ने खुलेको छैन तर उनले अब म यो संसारवाट छोडेर जान्छु भनेर म्यासेन्जरमा लेखेर छोडेकी थिइन्। परिवारले पनि यो विषयमा थाहा पाउन भनेर मोवाइलको लक खोलेर केटाको फोटो वालमा राखेर एउटा पत्र समेत छोडेर गएकी छन् ।

Categories
भिडियो

भगवान जस्तै श्रीमान ! सबैले आस मारेकी श्रीमतीलाई यसरी बचाए ( मनछुने भिडियो हेर्नुस )

काठमाण्डौ। निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी स’म्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कु’टपि’ट गर्ने, यातना दिने गरेका घ’टना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घट’ना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घट’ना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डर’ले बाहिर ल्याइदैनन् ।

तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्र’माणित गर्दैछन् । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’

२०७२ सालको बैशाख २४ गते विनोद र अनिता वैवाहिक सम्बन्धमा बाँधिए । त्यो मागी विवाह थियो । विनोद अहिले २७ वर्षका भ एभने अनिता २४ वर्षकी । उनीहरूको वैवाहिक जीवन राम्रोसंग चलिरहेको थियो । हाँसी खुसी थिए । विहेको २ वर्षपछि छोरी आहानाको आगमनले उनीहरूको खुसी झन् बढ्यो ।

सायद विनोद र अनिताको सुखद् जीवन दैवलाई रुचेन । अनितालाई एक्कासी टाउको दु’ख्ने रोगले सताउन थाल्यो । उनीहरूले चेकअप गराए । चिकित्सकको सल्लाह बमोजिम औषधि खान थालिन् अनिता । औषधिले सायद काम गरेन । उनलाई ब्रेन हेमरेज भयो । त्यो घटनाले विनोदले सारा खुशी र सपना ऐना फुटेसरह टु’क्राटु’क्रामा परिणत भएको महसुस गरे । तर पनि श्रीमतीलाई जसरी पनि बचाउने अभियानमा लागे । श्रीमती बिनाको जीवन अधुरो सोचिसकेका उनले पैंसा, समय, हेरचाह जे–जे आवश्यक पर्छ, सबै जोहो गर्ने अठोट गरे । र लागे राम्रो भन्दा राम्रो उपचारको खोजीमा ।

अनिताको उपचारमा महिनामा १ लाख बढि खर्च हुन्छ, उनको विशेष तागत दिने खाना क्यालोरी र उपचारका लागि । अनितालाई यस्तो नहुनु पूर्व बुटबलमा घर बनाउने योजना थियो विनोदको । तर अब त्यो सम्भव भएन । सात महिनाको अवधिमा २१ लाख खर्च भइसक्यो । घर बनाउन साचेको पैंसा श्रीमतीको उपचारमा खर्च भइरहेको छ । तर पनि उनलाई त्यसमा कुनै लोभ छैन । श्रीमती निको भए यति पैंसा त के ठूलो कुरा भो र भन्छन् ।

“देवीको रुपमा घरमा भित्रिएकी थिइन् । मेरो बुबाआमाले पनि औधी माया गर्नुहुन्छ । अनिताको व्य’वहार पनि निकै मायालु छ” विनोद भन्छन्, “श्रीमान्ले आफ्नी श्रीमतीलाई इज्जत र माया दुवै दिनुपर्छ । श्रीमान्ले माया गरे सबैले माया गर्छन् ।” अनिताको प्रवेशले घर परिवारमा माया, ममता, सुख सबै भित्रिएको बताउने विनादे उनी बि’रामी भएपछि परिवार तितरबितर भयो भन्छन् । बुबाआमा गाउँमा, छोरी फुपूहरूसंग । आफू अनिताको स्यारसुसारमा ।

अनिताका बुबाआमा पनि ज्वाइँसंग निकै खुशी छन् । छोरीले भगवानजस्तो जस्तो श्रीमान् पाएको भन्दै छोरीको लागि आफूहरूलाई कुनै चिन्ता छैन भन्छन् । विनोदको मायाले नै छोरीको स्वास्थ्य अवस्था सुधार भइरहेको भन्दै उनीहरू भन्छन्, “ज्वाइँ होस् हाम्रो जस्तो, श्रीमान् होस् त विनोदजस्तो ।”

अहिलेसम्म देश बिदेश बाट सहयोगी मनहरुले गरेको सहयोगले यो अवस्था सम्म आयौ अझै नौ दस महिना हस्पिटलमै बस्नुपर्ने भएकोले अब कसरी बस्ने हस्पिटल या घर फर्कने यही कुराले पिरोलिरहेको बताउदै अझै पनि देश बिदेशमा रहेका मनकारी दाजुभाइ दिदी बैनिहरु बाट सहयोगको अपिल गरेका छन, आज भने धेरै पछी यि जोडीको मुहार केही खुशी देख्न पाइयो, उनिहरु सङ्ग गरिएको कुराकानी

Categories
भिडियो

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म बे’हो’स पार्दै यस्तो हर्कत गरेपछि ( भिडियो हेर्नुस )

काठमाडौ । कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए । आफ्नै प्रेमीले बोलाएपछि नजाने कुरै भएन । उनी गइन् । तर ति युवकको नियत भने अर्कै रहेछ । उनले एउटा कोठामा लैजान्छन् त्यहाँ अरु युवा पनि हुन्छन् । ५ दिन सम्म उनलाई औषधी खुवाउँछन् । त्यसैले उनले आफु माथि के भयो भन्ने पनि थाहा पाएकी छैनन् ।

अहिले उनका परिवारले ति युवहरुबिरुद्ध उजुरी दिएका छन् । ति युवतीलाई लगिएको ठाउँमा एक जना प्रहरी पनि थिए । उनका प्रेमीले फोन गरेर विवाह गर्ने भनेर बोलाए पनि आफु गएको ति बालिकाले बताएकी छन् ।

परिवारका सदस्यले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सुरेश भन्ने प्रेमीले फोन गरेर बोलाएपछि आफु गएको बताएकी छन् । उनका बुवा आमा मजदुरी गरेर जिविका पाल्छन् उनी मामाघर बसेकी छन् । ति सुरेशले म तिमीलाई विवाह गर्छु भनेर बोलाएपछि उनी पुलमा गएकी थिइन् ।

उही प्रेमीले एउटा कस्मेटिक कोठामा लिएर गए । उसको एउटा प्रहरी साथीसंग मिलेर औषधी ल्यायो । यो पेट दुखेको औषधी हो खाउ भनेर दिए । त्यो खाने बित्तिकै मैले केही पनि थाहा पाइन्, उनले भनिन् । सुरुमा आफुले ३ जनालाई देखेको बताइन् ।

कतिबेला आफुले थाहा पाउँदा अरु पनि आएको उनले बताइन् । कोठामा राखेको ५ दिनपछि उनीहरु आरामिल निर ल्याएर छोडिदिएको र त्यसबेला प्रहरीले आफुलाई फेला पारेको बताएकी छन् । उनलाई भदौ १४ गते बोलाएर लिएर गएका थिए । त्यसको ५ दिन पछि प्रहरीले उनलाई फेला पारेको हो ।