आज बैशाख २१ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका... Read more »

आज बैशाख २० गते सोमवार २०७८ को तपाईंको भाग्यरेखा,राशिफल कस्तो छ पढ्नुहोस

मेष–व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला, भौतिक साधनका पनि क्षति होला ।... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

नागदेवतालाई दर्शन गरी हेर्नुस आजको राशिफल ! अधुरो सबै काम बन्नेछ ! बैसाख १९ गते आईतबार

वि.सं.२०७८ साल बैसाख १९ गते आईतबार । ईश्वी सन् २०२१ मार्च ०२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख कृष्ण पक्ष... Read more »

आज बैशाख १९ गते आईतवार २०७८ को राशिफल हेर्नुहोस

मेष–तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट... Read more »

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ? हेर्नुहाेस

वि।सं।२०७८ साल बैसाख १८ गते शनिबार । ईश्वी सन् २०२१ मार्च ०१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख कृष्ण पक्ष... Read more »

कालिञ्चोक भगवतीको कृपाले सबको मनोकामना पूरा होऊन्, ॐ लेखेर शेयर गर्दै पढ्नुहोस् ! बैसाख १७ गते । शुक्रबार

वि.सं. २०७८ साल बैसाख १७ गते । शुक्रबार । इ.स.२०२१ अप्रिल ३० तारिक । शकसंवत् १९४२ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । बैसाख कृष्णपक्ष ।... Read more »

पाथिभरा माताको दर्शन गरि आज २०७८ साल वैशाख १७ गते शुक्रबार को राशिफल पढ्नुहोस !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (ब्चष्भक) सावधान रहनुहोला। सरकार( विरोधी कार्य सकेसम्म नगर्नुहोला। दुर्घटनाबाट बचेर हिड्नुहोला। बाहिरको खानपिनको बानीको कारण स्वास्थ्य बिग्रिन सक्ला। कार्य समयानुसार... Read more »

पाथिभरा माताको दर्शन गरि आज बैशाख १६ गते विहिवार २०७८,को राशिफल पढ्नुहोस !

मेष–पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय... Read more »

पाथिभरा माताको दर्शन गरि आज बैशाख १५ गते बुधवार २०७८,को राशिफल पढ्नुहोस !

मेष–कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।नया काम सम्बन्धि योजना... Read more »

संकटा मन्दिरको दर्शन गर्दै हेर्नुस आजको राशिफल सबै संकट दुर हुनेछ ! बैसाख १४ गते मंगलबार

वि.सं.२०७८ साल बैसाख १४ गते मंगलबार । ईश्वी सन् २०२१ अप्रिल २७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष ।... Read more »