सिंहदरबारमा पुगे प्रचण्ड

काठमाडौं : नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठक जारी रहँदा माओवादी केन्द्र संसदीय दलको बैठक पनि बस्दैछ । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सिंहदरबारमा केहीबेरपछि बैठक सुरु हुने एक सांसदले बताए... Read more »

खनाल–नेपाल पक्षीय सांसदको बैठक सुरु, के आउला त निर्णय ?

काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार बिहान सवा १० बजेदेखि सुरु बैठकलाई महत्वका साथ हेरिएको छ । संसद सचिवालयको कोठा नम्बर ४११ मा... Read more »

झपट रावल भन्छन: एमाले एकता सकियो, पार्टी फुटतिर गयो

काठमाडौं : नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब... Read more »

अब कुर्दैनौँ, सामूहिक राजीनामाको विकल्प छैन: नेपाल खनाल पक्ष

काठमाडौं : एमालेको खनाल नेपाल समुहले आफुहरुले दिएको समयसीमामा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि अव नकुर्ने बताएको छ । सो समुहका सांसदहरुले अव सामुहिक राजीनामाको विकल्प नभएको पनि बताएका छन् । ‘अव... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

ओलीलाई दिएको अल्टिमेटम सकियो, खनाल नेपाल पक्षका सांसदहरुको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको अल्टिमेटम सकिएको छ । आइतबार बसेको खनाल नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि उनलाई अल्टिमेटम... Read more »

आज तपाईंकाे दिन कस्तो छ ? बैशाख २७ गते सोमवार २०७८ को राशिफल पढ्नुहोस

मेष–हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्राव्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा... Read more »

कहिल्यै नखानूस् बिहान उठ्ने बितिकै यी खानेकुराहरु

काठमाडौ : हामीले जे खानेकुरा पनि ठिक समयमा खानुपर्छ । मानिसहरु खान नपाएर भन्दा खान नजानेर रोगको शिकार बनिरहेका हुन्छन् । यही कारण विभिन्न स्वास्थ्यसँग सम्बन्धित विविध समस्या झेल्दै आएका छन् ।... Read more »

ओलीलाई नेपाल समूहको भोलि ९ बजे सम्मको अल्टिमेटम

काठमान्डौं : नेकपा एमालेको माधव कुमार नेपाल समूहले आफूहरुको माग सम्बोधनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहानसम्मको समय दिएको छ । आइतबार सिंहदरबारमा बसेको नेपाल पक्षको बैठकले माग सम्बोधनका लागि... Read more »

१० दिनमै गुम्यो दिपक मनाङेको मन्त्री पद !

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० दिन अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा... Read more »

२९ गतेपछि पनि १५ दिन थप निषेधाज्ञा गर्ने तयारीमा सरकार

काठमाडौं : को,रोना संक्र,मण रोकथाम र न्युनिकरणका लागि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही... Read more »