एप्पलले सार्वजनिक गर्‍यो फाईभ जी सहितको आईफोन-१२, मुल्य पनि निकै सस्तो

काठमाडौं । एप्पल कम्पनीले आईफोन-१२ सिरिज सार्वजनिक गरेको छ। यस अन्तरगत उसले चार वटा मोडल सार्वजनिक गरेको छ। गएराती सम्पन्न एप्पल इभेन्टमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कोकले आइफोन-१२ सार्बजनिक गरेका हुन्... Read more »