बालुवाटार काण्डमा मुछिएका विष्णु पौडेल नयाँ अर्थमन्त्री बन्दै ! प्रचण्डको पनि समर्थन

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज/भोलि नै अर्थमन्त्री नियुक्ती गर्ने तयारी गरेका छन् । यसको लागि प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि परामर्श गरेका छन्... Read more »