१३ महिनाकी सियोना श्रेष्ठलाई बचाउन देशबिदेशबाट सहयोगको ओईरो, अहिलेसम्म उठ्यो ४ करोड ९२ लाख

काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ । नेपालमा उपचार सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ ।... Read more »