नवनियुक्त मन्त्री मनाङ्गेको ठट्टा: अलिअलि निद्रा चाहिं लागिराछ

काठमाडौं : दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उनलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् । सपथ ग्रहणका लागि प्रदेश नीति... Read more »