लमजुङमा पछिल्लो २४ घण्टामा ८६ पटक भूकम्पको धक्का, अझै पटकपटक जाने क्रम जारी

काठमान्डौं : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा को,रोना सङ्क्र,मण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान... Read more »