एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल समूहमाथि कार-वाहीको तयारी हुदै

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चार बजे बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। बैठकमा मुलुकको विकसित पछिल्लो... Read more »