अनौठो शैलिमा नेपालको प्रचार गर्ने भारतिय चेलि भन्छिन् : ‘गौतम बुद्ध भारतमा हैन नेपालमा जन्मिएका हुन् ‘ ( भिडियो हेर्नुस )

काठमाडौँ । भारतकी मोटिभेशनल स्पिकर मानसी अग्रवालले भिन्न तरिकाले नेपालको प्रचार गरेकी छन् । उनले नेपालको बारेमा ७ मिनेट ३२ सेकेन्डको एउटा भिडियो निर्माण गरी फेसबुकमा सेयर गरेकी छन् । जसमा उनले... Read more »