अमेरिकामा नेपाली फिल्म ‘ओभर डोज’ को प्रिमियर हुदै

काठमान्डौं : अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्म ‘ओभर डोज’ प्रिमियर हुने भएको छ । फिल्मलाई यहि मे २९ अर्थात आजबाट अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुने भएको हो ।... Read more »