बनेपामा आमा छोराको शं,का,स्पद मृ,त्यु, ह,त्या गरेर भाग्ने प्रयासमा थिएँ, प,क्रा,उ परे !

काभ्रे । बनेपा नगरपालिका– ११ सिनागालमा आमा छोराको ह,त्या भएको १४ दिन पछि ह’त्या आ,रोपी महिलाका श्रीमान्ले आमा छोराकै ह,त्या गरेको स्विकारेका छन् । प्रहरी निगरानीमा अस्पतालमा उपचारार्थ उनको असार १३ गते डिस्चार्ज भएको थियो ।

डिस्चार्जसँगै प्र,हरी हि,रा,सतमा रहेका उनले आमा छोराकै ह’त्या आफूले गरेको स्विकारेका हुन् ।‘पाँचखाल नगरपालिका घर भई बनेपा ११ मा डेरामा बसोबास गरी बनेपाको नालादोबाटोमा पसल गरी बस्ने ३० वर्षीया मनिषा कार्की घिमिरे (उपाध्याय) र उनको ६ वर्षीय छोरा युवान घिमिरेको रह,स्य,म मृ,त्य,मा प्रहरीले अनुस,न्धा,न गरिरहेको छ’–

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले भन्नुभयो–‘मृ,त्युको खबर पाए लगत्तै प्रहरीले घ,ट,नाका बारेमा अनुसन्धान शुरू गरेको थियो ।,घ,ट,नामा सं’लग्न भनिएका मनिषाका श्रीमान् कमल भनिने माधवप्रसाद घिमिरेलाई नियन्त्रणमा लिई अनु,सन्धा,न भईरहेको थियो ।

असार १५ गते कमलले श्रीमती र छोराको आ’वे,शमा ह,त्या गरेको स्वि’कारेका छन् ।’ ह,त्या गरिएको २४ घण्टासम्म श,व व्यवस्थापन गर्न, घ,ट,ना लु’काउन र आफू पनि फ’रार हुन अ’नेकन प्रयास गरेको तर नसकेपछि घ,ट,नाका बारेमा सार्वजनिक भएको घिमिरेले प्रहरीलाई ब’यानमा भनेका छन् ।

घ,ट,नाको केही दिनअघि नै कमल भनिने माधवप्रसाद घिमिरेको छ’टपटी थियो भने यु’वान र उनकी ममी मनिषामा पनि नि’राशा रहेको छिमेकीहरूले बताएका छन् । मनिषा र यु’वानको टिकटक भिडियोले पनि केहि घ,ट,नाका सं,के,त गरेको भए पनि श्रीमान्बाटै मनिषा र युवानको ह,त्याको आ,शंका कसैले गरेका थिएनन् ।

प्रेम विवाह गरी भारतको आसामबाट काभ्रेको धुलिखेल आएका कमल र मनिषा एक अर्कालाई धेरै मन पराउने भए पनि पछिल्लो समय कमलको अर्की युवतीसँग चलेको प्रेम च’क्कर, मोवाइलमा खे’लिने गेम’बाट लागेको ऋण र अन्य का’रणबाट सम्बन्धमा द’रार उ’त्पन्न भएको थियो ।

श्रीमान् श्रीमतीकै अ’लग अ’लग फे’न्सी पसल भए पनि कमल भनिने माधवप्रसाद घिमिरेले पछिल्लो समय पसलमा भन्दा अ’न्यत्र समय दिन थालेको आ’शंका परिवारका सदस्यहरूले गरेका थिए ।बनेपा नगरपालिका वडा नम्वर ११ सिनागालस्थित बानियाँ टोलमा १० महिनाअघि डे’रा स’रेका कमलले असार दुई गते मनिषा र युवानको ह’त्या गरेका थिए ।

ह’त्याका बारेमा अझै थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।अस्पतालमा गरिएको पो’स्ट’मा’र्ट’म रिपोर्ट, भि’सेरा लगायतका अन्य परीक्षणका प्र’माणहरू जु’टिसकेका छैनन् । प्रह,रीले ह,त्या गरेको स्वि’कार्नुअगावै त्यसको तथ्य प्र’माणहरू संकलन गरिसकेको थियो ।

अझै अनुसन्धानमै रहेको प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले बताउनुभयो ।असारत तीन गते बिहानै सुत्ने कोठामा ता’ल्चा लगाएर कमल पसल खोल्न भन्दै नि’स्किएका थिए । दिनभर मनिषाको मोवाइल फोन नउठेको र मनिषा पनि कतै फेला नपरेपछि राति आठ बजे कमलमाथि शं’का गर्दै ह’त्या’को आशंका गरेका थिए ।

ह’त्या भएको सूचना चु’हिएको ड’रले कमल भा’गेका थिए । भा’ग्दै गरेका कमललाई प्रहरी र स्थानीयको सहयोगमा पक्राउ गरी अस्पताल पु¥याइएको थियो ।१३ दिनको उपचार पछि उनी डि’स्चार्ज भएका थिए । बयानको क्रममा उनीहरूलाई मा’रे’र आफूले पनि धेरै च’क्की सि’टामोल खाएको बताएका छन् ।

शं’कास्पद घ,ट,नाका बारेमा प्रहरीले नजिकबाट प्रमाणहरू संकलन गरी अनुसन्धान गरिरहेको इ’लाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोईरालाले बताउनुभयो । माइती पक्षका मनिषाका दाजु टिकाराम कार्कीले प्रहरीलाई टे’लिफोनबाट निष्पक्ष छानविनको माग गरेका छन् ।

को,रो,ना भा’इरसका कारण भएको लकडाउनका कारण तत्कालै घ’,टना,स्थलमा आउन नसक्ने बताउँदै टिकारामले श,व’को अ’न्त्ये’ष्टी र नेपालको प्रचलित का’नुनअनुसार दो’षीलाई ह’दैसम्मको का,रवा,ही र अनुस,न्धानमा क’मी हुन नदिन अनुरोध गरेका छन् ।

मनिषा र युवानको अ’न्त्ये’ष्टी भएको छ । मनिषाका ससुरा ८२ वर्षीय शान्तप्रसाद घिमिरेले दा’ग’ब’त्ती दिएर कि’रिया गर्नुभएको छ । उहाँकै जा’हेरीका आधारमा प्रहरीले कमल भनिने माधवप्रसाद घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ नेपाल समाचारपत्र

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × one =