
काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नि सिता दाहालको आज जन्मदिन परेको छ ।
जन्मदिनको अवसरमा सितालाई आफन्त, शुभचिन्तक तथा सामाजिक संजालका प्रयोगकर्ताले शुभकामना दिइरहेका छन् ।
जन्मदिनको अवसरमा सिताकी कान्छी छोरी गंगाले आमाको स्वास्थ्यलाभ तथा दिर्घायूको कामना गर्दै सामाजिक संजालमा स्टाटस लेखेकी छिन् ।
सीता लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित सितालाई काठमाडौँको मेडिसिटी अस्पताल, भारतको राजधानी नयाँ दिल्ली, थाइल्यान्डको बैंककसहितका स्थानमा उपचार गरिएको थियो ।
Facebook Comments Box