घुम्ती प्रशिक्षण अन्तर्गत नागरिक मैत्री तथा मानव अधिकार बिशेष अनुशिक्षण कार्यक्रम सम्पन्न !

काठमान्डौं । अर्घाखाँची जिल्ला लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको सि.नं. ३६६० को प्राप्त संचार आदेशानुसार मिति २०७८।०३।१७ गते देखि २०७८।०३।२२ गते सम्म जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा संचालित प्रहरी हवलदार,प्रहरी जवान लक्षित घुम्ती प्रशिक्षण अन्तर्गत “नागरिक मैत्री तथा मानव अधिकार बिशेष अनुशिक्षण” तालिम सम्पन्न भएको छ ।

अर्घाखाँची प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री द्धारा तालीम समापन गर्नुका साथै उपस्थित सम्पूर्ण तालीममा सहभागी प्र.ह./ प्र.ज.हरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । अब तस्बिरमा हेर्नुहोस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

72 ÷ twelve =