काठमान्डौं । केही समयदेखि सामाजिक सञ्जालमा उग्र टिप्पणी लेख्दै चर्चा बटुलेकी कथित “सामाजिक सुधारक” ज्वाला संग्रौलाद्वारा सन्चालित फरकफरक नामका २० वटै अकाउन्ट तीन सातादेखि निष्क्रिय छन् ।
आफ्नै साथी युवा संघ आबद्ध खुश्बु घिमिरेलाई सामूहिक कु,टाई र अभ,द्र व्यवहार गरेको आ,रो,पमा असार ६ गतेदेखि प्रहरी हि,रा,सतमा रहेकी उनीमाथि तीन वटा मु,द्दा अघि बढाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय,काठमाण्डौबाट अनुमति लिएको छ ।
प्रहरीका अनुसार संग्रौला हिरासतमा पर्नुअघि नै एक जना ट्राफिक प्रहरी असईमाथि रंग,भे,दी र जातीय वि,भे,दरु,पी अभिव्यक्ति दिएको भिडियो भाइ,रल बनेको थियो ।
त्यसलगत्तै अनुसन्धानको क्रममा संग्रौलाको जन्मदर्ता र विवाह दर्तासमेत नक्कली प्रमाणित भएपछि यसअघि अ,भ,द्र व्यवहारको मु,द्दा सहित जा,तीय वि,भेद र लिखित र्कितेसम्बन्धी तीन वटा मु,द्दा अघि बढाइएको प्रहरीले बताएको छ ।
२० दिनदेखि हिरासतमा रहेकी उनको मुद्दाको फाइल सम्भवतः आज अदालतमा पठाईंदै छ । अ,दा,लतबाट हिजो पठाइएको पत्रमा संग्रौला,वि,रु,द्ध मु,द्दाको फाइल पेश गर्न थप दुई दिनको म्याद दिइएको छ ।
अ,प,रा,धको प्रकृति हेरी अनुसन्धानको सिलसिलामा प्रहरीले २५ दिनसम्म जोसुकैलाई हिरा,सतमा राख्न पाउँछ ।
प्रहरीले नक्कली विवाह गरेको कागजात भेटिएपछि उनको पति भनिएका पुरुष र अर्की एक युवतीलाई पनि प,क्रेर अनु,सन्धान गरिरहेको छ । संग्रौलाले किर्ते विवाह गरेर पति वरण गरेका भनिएका पुरुष हिमाल उपाध्याय हुन् । उनीहरु दुबैमाथि किर्ते कागजमा थप अनुसन्धान भएको बताइन्छ ।
पहिला निकै उग्र देखिएकी संग्रौला अहिले शान्त देखिएको पनि प्रहरीको अनुभव छ । अनुसन्धानमा संलग्न एक जना अधिकारीका अनुसार ज्वालाले मु,द्दाको छिनोफानो भएपछि लफ,डा छाडेर गाउँ गई खेतिपाती गरेर बस्ने बताएकी छन् ।
हालसम्म प्रहरीले उनका २० वटाभन्दा धेरै फेसबुक एकाउण्ट समेत पत्ता लगाएको छ । आफ्ना बिरोधीलाई ठेगान लगाउन बेलाबखतमा ती फरक फरक एकाउण्टबाट उनले फेसबुक रंगाउने गरेको प्रमाणसमेत प्रहरीले बटुलेको हो ।
अदा,लतले सरकारी कागजात एक हैन अनेक ठाउँबाट नक्कली र किर्ते गरेको आ,रोपमा प्रहरी हि,रा,स,तमा रहेकालाई पुर्पक्षका लागि थप केही दिन थु,ना,मा राख्न आदेश दिनसक्ने का,नुनी व्यवस्था छ । त्यसैले ज्वालालाई पनि जिल्ला न्यायाधीशले उक्त आदेश दिनसक्ने सम्भावना बढी रहेको बताइन्छ ।