
एजेन्सी : आफ्नो आखाले समेत देख्न नसकिने यो दृश्य यी बुवाले यो दुखाइलाई कसरी सहन सक्नु भएको होला ।अया(अया भन्दाभन्दै घाँटी समेत सुकिसक्यो तर घाञउले भने कहिले सुक्ने नामनै लिएन् ।कहिलेकाही बाध्यता यतिसम्म निर्दयि भैदिन्छ कि सहनुबाहेक अरु बिकल्प नै नराख्दो रहेछ।
जिउदै कुहिएका यी बुवाको संघर्षको कथा आजको यश शृङ्खलामा पेश गर्दछौ अलि मु,टु ,द,ह्रो बनाएर हेर्नुहोला ।शरिरका घा,उ,हरुमा आएका पिपहरुले गर्दा शरीर ढाक्न ओडेको एउटा बर्को समेत त्यहि टासिन्छ अनि त्यो बर्कोलाई शरिरबाट छुटाउन निकै हम्बेहम्बे पर्छ ,बर्कोसहित शरिरको छाला समेत सगै निस्कन्छ अनि त्यो निस्किदा बिचरा यी बुवाले कसरी सहनुहुन्छ होला ,हे भगवान् ।
घरमा खाने कुराकै अभाव छ अझ उपचार कसरी गर्ने त्यो त सोच्न सम्म पनि नसकेको बुवा बताउनुहुन्छ ।कहिलेकाही संघर्षको कथा बटुल्दै गर्दा हामिले हाम्रो मनमुटुलाई समेत समाल्न सक्दैनौ ,हामी एकदमै भावुक भयौ ,भगवान् पनि किन यति नि,ष्ठुरि र नि,र्दयि बन्दिन्छ कसैकालागि ।आउनुहोस् बुवालाई सहयोग गरेर उपचार सम्म जुटाइदिउ।