
काठमान्डौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईको हालै एक तस्वीर इन्टरनेटमा भाइरल हुँदैछ । उनले खुला स्थानमा पिसाव गरिरहेको जस्तो उक्त तस्वीरमा देखिन्छ । उनको साथमा अन्य ब्यक्तिहरु साथै सुरक्षाकर्मी पनि देखिएका छन् । यो तस्वीर राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बाबुराम भट्टराईलाई ट्रोल गरिरहेका छन् ।
गोपाल पाल्पाली आचार्य नामका एक फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘मु त्न जादा पनि सुरक्षाकर्मी लिएर जान पाइने यस्तो गजबको ग न ग न तन्त्र संसारमा कतै होला कि नहोला ? खुल्ला दिसा पिसाब मुक्त नेपाल बनाउन खाम्रेडहरुले खुल्ला ठाउमै मल मुत्र त्यागेर ब लि दान दिनुपर्ने रैछ ?
Facebook Comments Box