
काठमान्डौं : राजु बस्नेत र सुनिता बस्नेतकि छोरी मोनिका बस्नेत जो ४ दिनदेखि बिहोस् अवस्थामा भेन्टिलेटरमा छन् ।उनी यो ढङ्गसम्म अचेत छिन् कि उनले आफ्नै बुवा आमालाई समेत चिन्ने स्थितिमा छैनेनन्।
सर्लाहिमा आइएसि एजि पढ्दैगरेकि मोनिका जो इस्काउटमा पनि संक्रिय सदस्य हुन् ।उनी स्काउटकै ट्रेनिक सकेर घर फर्किइन र फलफुल जुस खाएकि उनिले खाएको केही बेरसमै बमिट गरिन् तर बमिट सामान्य थिएन् निकै नै कालो कलरको थियो ।कतै छोरिले बिञष सेवन त गरिनन् भन्ने शंका उपर छोरिले नगरेको बताएपछि परिवारले अस्पताल कुदायो ।
एउटा अस्पतालमा गयो अर्कोमा पठायो अर्कोमा गयो फेरि अर्कोमा ,चारैतिरको अस्पताल चार्दै गर्दा उनको अवस्थामा अलिकति पनि सुधार देखिएन् । कुनै अस्पतालले ग्यास्ट्रिक बिग्रिएर अल्सर भएको बतायो त कुनै हस्पिटलले मुटुमा समस्या देखायो ।मोनिकाको स्वास्थ्य अवस्था दिनहु बिग्रदो छ ,उनी सामान्य हलचलसम्म गर्न सकिरहेकि छैनन् ।
अहिलेसम्म त जेनतेह हारगुहार उपचार गर्यो परिवारले तर थप उपचार गर्न सक्ने हैसिएत राख्न सकेन् ,सबै पैसा गरगहना र स्टमित्र पनि सकिए अब कोसग माग्ने भन्दै मिडियासम्म आउनुपर्ने बाध्यत्मक अवस्था सृजना भयो। मोनिका उमेरको हिसाबमा पनि एकदमै कलिलै छिन् मात्रै १६ बर्षकि तर उनी अहिले जिन्दगीको अडाइमा आफू लड्न बिबस छिन् ।
हेर्नुस् भिडियो सामाग्री: