
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्विसको प्रस्ताव दर्ता भएको छ । सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
माओवादीका सचेतक तुलाराम घर्तीका अनुसार नयाँ मुख्यमन्त्रीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । ४१ सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ताका लागि संसद सचिवालय पुगेको कांग्रेसका सचेतक फखरुदिन खानले जानकारी दिए ।
Facebook Comments Box