
काठमाडौं : सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका–३ मा रगत नपाउँदा एक सु’त्केरीले ज्यान गुमाएकी छन्। अत्याधिक र’क्त’श्रा’व भएकी सिलिचोङ –३ की सिर्जना कुलुङको उपचारका लागि सदरमुकाम खाँदबारी ल्याउने क्रममा बाटैमा मृ’त्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिए।
अत्याधिक र’क्त’श्रा’व भएपछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजाँदै गर्दा सिलिचोङ ३ की सिर्जनाको सोमबार राति ७ बजे मृ’त्यु भएको वडाध्यक्ष तामाङले जानकारी दिए। समयमा र’गत नपाउँदा सिलिचोङ(३ की सिर्जनाको मृ’त्यु भएको हो ।सोमबार सु’त्केरी बे’था लागेपछि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो।
प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएको केही घण्टामै सिर्जनाले नर्मल तरिकाले बच्चा ज’न्माएकी थिइन्तर बच्चा ज’न्मिएको केही समयपछि सिर्जनाको र’क्त’श्रा’व हुन थाल्यो। अत्याधिक र’क्त’श्रा’व भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँ’दबारी पठाइएको थियो।
जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा खाँदबारी नगरपालिका –१० चन्दनपुर आइपुगेपछि उनको मृ’त्यु भएको वडाध्यक्ष तामाङले बताए। ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा सु’त्केरी गराउन आएकी सिर्जनाको अत्याधिक र’क्त’श्रा’व भएपछि ता’क्कू प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल रि’फर गरेको ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर भारती पण्डितले जानकारी दिइन्।
बच्चा ज’न्मिएबित्तिकै अ’त्याधिक र’क्त’श्रा’व भएको र साल अड्किएको पछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान भनिएको स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर पण्डितले बताइन्। सिर्जनालाई तत्काल र’गत चाहिने भए पनि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएपछि थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको उनका पति बलिरामले बताए।
ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा र’गत दिन सक्ने अवस्था नभएपछि उनलाई जिल्ला अस्पताल रि’फर गरिएको थियो। सदरमुकामसँग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी बारपार गर्न सक्दैनन्। सु’त्केरी सिर्जनालाई सिलिचोङ गाउँपालिकाबाट अक्सिजनसहित एम्बुलेन्स ल्याइएको थियो।
तर खाँदबारी नगरपालिका(१० हेलुवा आइपुगेपछि एम्बुलेन्स नभेटिएको र यात्रु बोक्ने अक्सिजनबिनाको गाडीमा ल्याउँदै गर्दा बाटैमा मृ’त्यु भएको श्रीमान बलिरामले बताए। कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएका कारण सिर्जनालाई बाटैमा गु’माउनुपरेको श्रीमान बलिरामले दु’खेसो गरे। सिर्जनाले ज’न्माएको बच्चाको स्वास्थ्य अवस्था सामान्य छ।