
काठमान्डौं : गत वर्षको तुलनामा यो वर्ष बाँकेमा को’रोनाको सं’क्रमणका कारण मृ’त्यु’दरमा तीव्र वृ’द्धि देखिएको छ। जिल्लामा को’भिड–१९ सं’कट व्य’वस्थापन केन्द्र बाँकेको एक वि’श्लेषणका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन गुणाले मृ’त्युदरमा बढी देखिएको छ।
वैशाख महिनाभर बाँकेमा को’रो’ना सं’क्र’मणका कारण १ सय ६७ जनाले ज्या’न गुमाएका छन्। यो सं’ख्या को’रो’नाको पहिलो लहरभन्दा तीन गुणाले बढी रहेको जिल्ला को’भिड–१९ सं’क’ट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।
बाँकेमा को’रोनाको पहिलो लहर सुरु भएको २०७७ वैशाख १९ गतेदेखि चैत अन्तिमसम्म ५८ जनाको मृ’त्यु भएको थियो। को’रोनाको दोस्रो लहर सुरु भएपछि बाँकेका मात्र १ सय ६७ नागरिकको उ’पचारका क्रममा मृ’त्यु भएको फोकल पर्सन वलीले बताए।
यसै क्रममा पछिल्लो २४ घन्टामा को’रो’नाको उ’पचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृ’त्यु भएको जिल्ला को’भिड स’ङ्’क’ट व्य’वस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए ।
उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइ’र’स स’ङ्क्रमणका का’र’ण ५ महिने ग’र्भ’व’ती दिपिका ठ’कुरीको मृ’त्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४ वर्षीया ग’र्भ’वती ठकुरीको आज बिहान मृ’त्यु भएको हो । कोरोना संक्रमण भएपछि उनि भेरी अस्पतालमा केहि दिन अघि भर्ना भएकी थिइन्, तर उनलाई उपचार गरेर ब’चा’उन नसकिएको हो ।
उनका आफन्तले फेसबुकमा लेख्दै भनेका छन्, म’लाई मा’फ गरिदेउ बैनि तिमी लाई बचाउन मैले हर स’म्भ’व कोसिस गरेको हु तर सकिन । मैले मा’नव’ता को नाता ले गरे तर तिम्रो दाजु ले खान पि’न भो’क नि’द्रा सबै छोडेर लागे तर आज हामी अ’स’फल भयौं । सलाम छ बैनि को दाजु अमर ज्यु लाई । नेपालगन्ज मेडिकल कलेजमा कोहलपुरमा फार्मेसी सुपरभाइजर दीपिकाको मृ’त्यु पछि अहिले सिङ्गो अस्पताल लगाएत कोहलपुर बजार सो’कमा डुबेको छ ।