
काठमाडौं : नेपाल प्रह,रीका पूर्वप्र,हरी महानिरीक्षक (आईजीपी) खड्गजित बरालको नि,धन भएको छ ।
उनको बुधबार बिहान घरमै ९३ वर्षको उमेरमा नि,धन भएको हो। उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। उनले प्र,हरी संगठनको लगातार ६ वर्ष नेतृत्व सम्हालेका थिए ।
उनी ४४ वर्षकै उमेरमा प्रह,री महानिरीक्षक बनेका थिए । २०२९ देखि २०३५ सालसम्म उनले नेपाल प्रह,रीको सर्वोच्च पद आईजीपी भएका थिए ।
उनी आईजीपीबाट अवकाश भएपछि बर्माका लागि नेपाली राजदूत पनि भएका थिए । नेपालमा जुडो खेल पनि उनले नै भित्र्याएको बताइन्छ ।
Facebook Comments Box