
काठमान्डौं : ज्योति विकास बैंक तुलसीपुर शाखा प्रमुख डिल्ली केसी (आ’याप) को नि,धन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ गोलौरा निवासी ३२ बर्षीय केसीको को,रोना संक्र,मणका कारण मृ,त्यु भएको उनका
२५ दिन अघि को’रोना संक्र,मण पुष्टि भएका केसीको काठमाडौं स्थित मेडिसिटी अस्प,तालमा उपचारको क्रममा मृ,त्यु भएको हो । उनी कलाकारिता क्षेत्रमा पनि क्रि’याशिल थिए । केही म्युजिक भिडियोमा अभियान समेत गरेका छन् ।
यो पनि:
म्याग्दीको सदरमुकाम बेनी बजारमा को’रोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्र,मित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्र,मित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा को’,रोना सङ्क्र,मण पुष्टि भएको छ ।
बेनी अस्प,तालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्र,मण दर घटे पनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताउनुहुन्छ । सदरमुकाममा सङ्क्रमणदर घट्नुमा वैशाख २२ गतेदेखि भएको निषेधाज्ञाको प्रभाव परेको जिल्ला को,भि’ड–१९ स’ङ्कट व्यवस्थापन केन्द्रका सदस्यहरुको विश्लेषण छ ।
“बेनी बजारमा नयाँ सङ्क्र,मित थ’पिने क्रम घटेको छ तर ग्रामीण क्षेत्रमा थपिएकाले समग्र जिल्लाको अवस्था स्थिर छ”, डाक्टर कडेलले भन्नुभयो, “ग्रामीण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै सङ्क्र,मित पहिचान हुन थालेका हुन् ।” बेनी अस्पतालको आइसोलेशनमा उप,चाररत अधिकांश सङ्क्र,मित नगरपालिकाको ग्रामीण क्षेत्र र पालिकाको आइ,सो,लेशनबाट रि’फर भएर आएकाहरु छन् ।
नि’षेधाज्ञा भएपछि शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भि’त्रिएको को’रोनाको सङ्क्रमण विवाह, चौरासी, व्रतबन्ध्र, छे’वार, कि’रिया जस्ता सांस्कृतिक कार्यमा भएको जमघट र भोज भ’तेरमार्फत फै’लिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
सोमबार पछिल्लो २४ घण्टामा म्याग्दीका ६५ सङ्क्र,मितमध्ये अधिकांश ग्रामीण क्षेत्रका छन् । योसँगै म्याग्दीमा को,रोना सङ्क्र,मितको सङ्ख्या एक हजार ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ सङ्क्रमित निको भएर आइसोलेशनमुक्त भएका छन् । म्याग्दीमा ५२० सक्रिय सङ्क्रमित छन् ।
बेनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लीला गौतमका अनुसार नगर क्षेत्रमा पछिल्लो पटक घतान, अ’र्थुङ्गे र भ’किम्लीमा सङ्क्रमण फैलिएको छ । भकिम्लीमा ३२ जना लक्षण देखिएका र श’,ङ्का,स्पदको स्वाबको नमूना परीक्षण गर्दा २८ जनामा सङ्क्र,मण पुष्टि भएको उहाँले बताउनुभयो ।
यसैगरी रघुगङ्गा गाउँपालिकाको पिप्ले, दग्नाम र चिमखोलामा सङ्क्र,मण फैलिएको छ । केही दिनअघि वडा नं ५ को छिस्वाङमा फै’लिएको को,रोना केही दिनयता मङ्गलाको वडा नं ३ मा पर्ने बरङ्जा क्षेत्रमा बढेको छ ।एक हप्ताअघिसम्म न्यून मात्रामा सङ्क्र,मित भएको मालिका गाउँपालिकाको देविस्थान, रुम, डाडागाउँ र नि’स्कोटमा देखिएको छ ।