
काठमाडौं : अनेरास्ववियु पाल्पाका पुर्व जिल्ला अध्यक्ष, युवा संघ नेपालका केन्द्रीय सचिव, राष्ट्रिय युवा समिति पाल्पाका जिल्ला अध्यक्ष तुल बहादुर अधिकारीलाई पत्नीशो,क परेको छ । उहाँकी जिवनसङ्गिनी प्रतिक्षा अर्याल अधिकारीको असामयिक नि,धन भएको हो । उहाँको मृ,त्युको कारणलाई लिएर कुनै जानकारी दिइएको छैन ।
आइतबार बिहान उहाँको नि,धन भएको हो । उहाँको १६ जेठ, २०७८ मा बिहान २ः३० बजे को,रोना संक्र,मणमु,क्त हुनु भएको थियो । को,रोनाबाट निको भएपछि उहाँलाई निमोनियकाको संक्र,मण भएको थियो । निमोनियकाको उपचार गराउँदा आज बिहान उहाँको नि,धन भएको हो ।
युवा संघका नेताहरुले प्रतिक्षा अर्याल अधिकारीको नि,ध,नलाई लिएर हार्दिक सम,वेदना प्रकट गर्दै श्र,दा,ञ्ज,ली व्यक्त गरेका छन् । स्थायी कमिटी सदस्य, राष्ट्रिय युवासंघ नेपाल केन्द्रिय कमिटी प्रभात भण्डारीले लेख्नु भएको छ, ‘अत्यन्तै दुः,ख,द समाचार !
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिव कमरेड तुल बहादुर अधिकारीकी जिवनसङ्गिनी प्रतीक्षा अर्याल अधिकारी को २०७८ जेठ–१६ गते बिहान २ः३० बजे को,रोना संक्र,मितबाट निको भई निमोनिया को उपचार गराउँदा गराउँदै नि,धन भएको खबरले स्त,ब्ध र दुः,खीत बनाएको छ ।
जिवनसङ्गिनीको नि,ध,नले कमरेड तुल बहादुरलाई गम्भीर आघात पुगेको छ । दुःखको यस घडीमा स्वर्गिय प्रतीक्षा अर्याल अधिकारी प्रति भाव,पुर्ण श्र,द्धा,ञ्ज,ली अर्पण गर्दै शो,का,कु,ल कमरेड तुल बहादुर अधिकारी ,परिवारजन,आफन्त लगायतमा गहिरो स,म,वे,दना व्यक्त गर्दछु ।’